Home / कला/साहित्य / गजल : विवश बलिभद्र कोईराला

गजल : विवश बलिभद्र कोईराला

 

किसान सहरपुगेपछि बगर सम्झन्छ धापसम्झन्छ                                                                                                                                      यात्रीले पनि हराए पछि अाफ्नो पदचाप सम्झन्छ

 

अायु घट्दै गएपछि बल , बर्कत घट्तै गए पछि
वलवानले पनि धर्म सम्झन्छ पाप सम्झन्छ

 

तिमी कहाँ पुग्यौ यो बेला को को सम्म पुग्यौ
बर्षौ हराएपछि दुश्मनले त अाफ्नो नाप सम्झन्छ

 

उकालो चढ्नेले चढ्दा सम्झेन भने पनि
अोर्लदा चड्नै नसक्नेहरुको काप सम्झन्छ

 

अचेल म पनि यसरीनै तिमीलाई सम्झी रहेछु
जसरी बिर्सीजानेको सम्झनेले छाप सम्झन्छ ।।।
-चुलाचुली ईलाम

x

Check Also

कदम थिएटरले गैंडा टाईम्स नाटक मञ्चन गर्ने

सप्तरङ्गी एफ.एम. दमक/पुष २३/दकम थिएटर दमकले गैंडा टाईम्स नामक नाटक मञ्चन गर्ने भएको छ । ...

अमेरीकाको ओहियोमा कृति बिमोचन तथा साहित्यीक कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/पुष २३/अमेरीकाको ओहियोमा कृतिमाथि समिक्षा, गिति एल्बम बिमोचन, स्रस्टा सम्मान तथा रचना वाचन ...

नेपाली गीत सङ्गीत र भूटानी कलालाई अन्तर्राष्ट्रियकरण गराउने प्रयास: किरण रसाइली

सायदै कम नेपाली भाषी भूटानीलाई थाहाँ नभएको नाम हो किरण । किरण रसाइली नेपाली भाषी ...

लोकगायक बुद्धिकृष्ण लामिछानेको ६३ वर्षको उमेरमा निधन

सप्तरंगी एफएम / १३ पुस २०७५ बिरामी भएर घरमै थला परेका लोकगायक बुद्धिकृष्ण लामिछानेको आज ...

सप्तरङ्गी एफ.एम.का अमेरिका प्रतिनिधि अर्जुन प्रधान सम्मानीत

सप्तरङ्गी एफ.एम. दमक/पुष ९/ सप्तरङ्गी एफ.एम.का अमेरिका प्रतिनिधि पत्रकार अर्जुन प्रधान अमेरीकामा सम्मानीत हुनु भएको ...