Home / ताजा समाचार / ग्वालडुब्बामा तिज विषेश कार्यक्रम

ग्वालडुब्बामा तिज विषेश कार्यक्रम

सप्तरंगी एफएम /गौरादह /२३ भदौ २०७५
झापाको गौरादह ७ स्थित ग्वालडुब्बामा आज तिज विषेश कार्यक्रम सम्पन्न भएको छ । जुरोपानी बहुउद्देश्य साना किसान कृषी सहकारी संस्था जुरोपानी र अन्तरपार्टी महिला सञ्जाल गौरादह ७ को आयोजनामा सञ्चालन गरिएको तिज विषेश कार्यक्रममा त्यस क्षेत्रका महिलाहरुको उल्लेख्य मात्रामा उपस्थित रहेको थियो ।

तिजपर्वको अवसरमा आयोजना गरिएको कार्यक्रममा स्थानिय क्षेत्रका कलाकारहरुको लेखन तथा निर्देशन रहेको छोटो चलचित्र ‘प्रायस्चित’ प्रदर्शन गरिएको थियो ।

अन्तर पार्टी महिला सञ्जाल वडा नं. ७ अध्यक्ष तारावन वुढाथोकी को सभापतित्वमा सम्पन्न कार्यक्रममा गौरादह नगरपालिकाकी उप प्रमुख गिता भेट्वाल प्रमुख अतिथी रहनु भएको थियो ।

x

Check Also

यातायात मजदुरद्वारा दमक ट्राफिकलाई दराज हस्तान्तरण

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २८/ नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक दमक नगर समितिले इलाका ...

झापाको कमल गाँउपालिका ५ चाँजुमा आगलागी हुँदा ३ लाख बढिको क्षती

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापाको कमल गाँउपालिका वडा नम्बर ५ स्थित चाँजुका तिलक बहादुर जोगीको ...

मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा आफ्नै दुई छोरी बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा ३९ बर्षिय बाबुले आफ्नै दुई छोरीलाई ...

झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा/छुट्टै दुर्घटनामा परि ३ जनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा÷छुट्टै दुर्घटनामा परि ३ ...

पार्टी एकिकरणले पुर्णता नपाउँदा असन्तुष्टी आउन थाल्यो : झलनाथ खनाल

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ पार्टी एकिकरणले पुर्णता नपाएकोले पार्टी भित्र असन्तुष्टता आउन थालेको पूर्व प्रधानमन्त्री ...