Home / ताजा समाचार / गजुरमुखी ट्रेड लिंक दमकले ल्यायो यामाहा कम्पनीको नयाँ स्कुटी

गजुरमुखी ट्रेड लिंक दमकले ल्यायो यामाहा कम्पनीको नयाँ स्कुटी

सप्तरंगी एफएम / २५ भदौ २०७५
गजुरमुखी ट्रेड लिंक दमकले आज यामाहा कम्पनीको नयाँ स्कुटी सार्वजनिक गरेको छ । यामाहा कम्पनीको स्ट्रिट रयाली  स्कुटीलाई आजबाट बजारमा बिक्रिको लागी सार्वजनिक गरिएको ट्रेड लिंकका सञ्चालक सुरज आचार्यले जानकारी दिनुभयो ।

अत्याधुनिक प्रबिधिको स्टाईलिस स्कुटीलाई सञ्चालक आचार्यकी माता मित्रमायाँ आचार्य र उद्योग बाणिज्य संघ दमकका अध्यक्ष राजेन्द्र ढकालले संयुक्त रुपमा सार्वजनिक गर्नुभयो ।

स्कुटीको सार्वजनिकमा गजुरमुखी ट्रड लिंकका नबिन कोईरालाले उत्कृष्ट पिकअप र राम्रो माईलेज भएकोले उपभोक्ताको रोजाईमा पर्ने विश्वास व्यक्त गर्नुभयो ।

स्कुटीमा चालकको हातको सुरक्षाको लागी नकल गार्ड, बोल्ड न्यु भाईजर, आकर्षक डिजाईन भएकोले यो स्कुटीले ग्राहकको मन जित्ने उहाँले बताउनुभयो ।

x

Check Also

दमकमा आगामी माघ १८ गते बृहत सांगितिक कार्यक्रम हुँदै

सप्तरङ्गी एफ.एम. दमक/माघ ६/दमकमा आगामी माघ १८ गते बृहत सांगितिक कार्यक्रम हुने भएको छ । ...

सडक नबनेपछि दमक ५ स्थित दीपिनी टोल बासीहरुद्धारा रकम फिर्ताको माग

सप्तरङ्गी एफ.एम. दमक/माघ ४/समयमै वाटो निर्माण नभएपछि दमक ५ स्थित दीपिनी मार्गका उपभोक्ताहरुले आफनो रकम ...

बालुबथान कृषि सहकारी संस्थाद्वारा अन्तरक्रिया तथा छलफल

सप्तरंगी एफएम दमक / ०३ माघ २०७५ गौरादह वार्ड नम्बर ५ मा रहेको बालुबथान कृषि ...

उर्लाबारीका वडाध्यक्षले बिक्री गरे अनुदानको बीउ, किसान भन्छन्– पैसा कहाँ गयो ?

सप्तरङ्गी एफ.एम. दमक/माघ १/ उर्लाबारी नगरपालिकाले वडा नं.८ र ९ का लागि दिएको अनुदानको मकैको ...

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...