Home / ताजा समाचार / दमकमा यौनिक तथा लैङ्गीक अल्पसंख्यकहरुको तीज कार्यक्रम

दमकमा यौनिक तथा लैङ्गीक अल्पसंख्यकहरुको तीज कार्यक्रम

सप्तरङ्गी एफ.एम. दमक भदौ २६
तिजको अवसर पारेर आज दमकमा यौनिक तथा लैङ्गीक अल्पसंख्यकहरुले तीज मनाएका छन् । स्थानीय देउराली होटलको सभाहलमा एक कार्यक्रम गरि उनीहरुले सामूहिक तीजमूलक नृत्यहरु प्रस्तुत गरेका हुन् ।

लिड नेपालले आयोजना गरेको विशेष कार्यक्रममा अधिकांस यौनिक तथा लैङ्गीक अल्पंसख्यकहरु सहभागि थिए । तिजलाई सवैको चार्डका रुपमा मनाउन संस्थाले सामूहिक रुपमा त्यस्तो कार्यक्रम गरिएको लिड नेपालका कार्यक्रम निर्देशक चञ्चला सुब्बाले वताउनु भयो ।

उहाँले समाजमा रहेका यौनिक तथा अल्पसंख्यकसंगै अन्य समुदायवीच भाइचारा कायम गर्न तिजमा दरखानुका साथै मनोरञ्जनसहित नृत्य गरिएको बताउनु भयो । लिड नेपालले बर्सेनी तिजमा यसरी नै तिज सम्बन्धी मौलिक नृत्यहरु प्रस्तुत गर्दै आएको छ ।

x

Check Also

यातायात मजदुरद्वारा दमक ट्राफिकलाई दराज हस्तान्तरण

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २८/ नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक दमक नगर समितिले इलाका ...

झापाको कमल गाँउपालिका ५ चाँजुमा आगलागी हुँदा ३ लाख बढिको क्षती

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापाको कमल गाँउपालिका वडा नम्बर ५ स्थित चाँजुका तिलक बहादुर जोगीको ...

मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा आफ्नै दुई छोरी बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा ३९ बर्षिय बाबुले आफ्नै दुई छोरीलाई ...

झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा/छुट्टै दुर्घटनामा परि ३ जनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा÷छुट्टै दुर्घटनामा परि ३ ...

पार्टी एकिकरणले पुर्णता नपाउँदा असन्तुष्टी आउन थाल्यो : झलनाथ खनाल

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ पार्टी एकिकरणले पुर्णता नपाएकोले पार्टी भित्र असन्तुष्टता आउन थालेको पूर्व प्रधानमन्त्री ...