Home / प्रदेश समाचार / पुर्वि नेपालमा भुकम्पको धक्का

पुर्वि नेपालमा भुकम्पको धक्का

सप्तरङ्गी एफ.एम. दमक भदौ २७

पुर्वि नेपालमा आज बिहान भुकम्पको धक्का महसुस गरिएको छ । भारतको आसाम आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण पुर्वि नेपालमा पनि धक्का महसुस गरिएको हो ।

आज बिहान १० बजेर ५० मिनेट जाँदा ५.५ रेक्टरस्केलको भूकम्प गएको भूकम्पसम्बन्धी जानकारी दिने वेवसाइट इएमएससीले जनाएको छ ।

भूकम्पबाट क्षति भए नभएकोबारे जानकारी प्राप्त भइसकेको छैन ।

x

Check Also

प्याव्सन झापाद्वारा झापाका १५ वटै स्थानिय तहहरुमा बिभिन्न कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/असोज ५/ विश्व शान्ति दिवसको अवसर पारेर आज प्याव्सन झापाले जिल्लाभरका १५ वटै ...

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश नम्बर १ को ईन्चार्जमा नेता भिम आचार्य चयन

सप्तरङ्गी एफ.एम. दमक/असोज ५/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश नम्बर १ को ईन्चार्जमा नेता भिम ...

दमकको दक्षिणी क्षेत्रमा पशुमा खोरेतको संक्रमण देखीयो , १ सय भन्दा धेरै पशु संक्रमित

सप्तरङ्गी एफ.एम. दमक/असोज ४/ दमकको दक्षिणी क्षेत्रमा पशुमा खोरेत रोगको संक्रमण देखिएको छ । दमक–१० ...

संविधान दिवसको अवसर पारेर दमकमा नगरस्तरिय अन्तर विद्यालय मिनी म्याराथुन

सप्तरङ्गी एफ.एम. दमक / असोज ३ संविधान दिवसको अवसरमा आज विहान दमकमा नगरस्तरिय अन्तर विद्यालय ...

दमक सहकारी, हाम्रो साकोस कमल र जनसेवा गौरिगंजद्वारा आ-आफ्नो साधारणसभा सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक /असोज ३ , २०७५ दमकको दमक सहकारी संस्थाले आज आफ्नो १३औं बर्षिक ...