Home / ट्रेन्डिङ्ग / प्रदेशको नाम र स्थायी राजधानी चाँडै टुंगिने आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको भनाई

प्रदेशको नाम र स्थायी राजधानी चाँडै टुंगिने आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको भनाई

सप्तरङ्गी एफ.एम. दमक/भदौ २७/
प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिम्मत कार्कीले प्रदेशको नामाकरण र राजधानी राख्ने विषयमा निकट अवस्थामा पुगिएको बताउनु भएको छ । झापाको गौरादहमा आज पत्रकारहरु संग कुराकानी गर्दै मन्त्री कार्कीले प्रदेशले चाडै नामाकरण र राजधानीको स्थान पाउने वताउनुभयो । प्रदेशको नामको लागी कोशी, सगरमाथा, कञ्चनजङ्गा, किरात, मेचे, लिम्बुवान लगायतका नामहरु प्रस्ताववित भएकाले नाम छनौट गरी निर्णमा पुग्न प्रदेश सरकार लागी परेको उहाँले वताउनुभयो । त्यसै गरी राजधानी राख्ने विषयमा विराटनगर, गोठगाउँ, धरान, धनकुटा, इटहरी लगायतका नामहरु प्रस्तावित भएकाले राजधानीको टुङ्गो पनि चाँडै नै लगाउने वताउनु भयो ।
प्रदेशको निती, कार्यक्रम तथा वजेट पास भई कार्यान्वयन तर्पm अगाडी बढिसकेको वताउँदै मन्त्री कार्कीले विपत व्यवस्थापन, शान्ति शुरक्षा, सञ्चारको क्षेत्रमा स्पष्ट कानुन नवनेका कारण केही चुनौती रहेको वताउनुभयो ।

x

Check Also

यातायात मजदुरद्वारा दमक ट्राफिकलाई दराज हस्तान्तरण

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २८/ नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक दमक नगर समितिले इलाका ...

झापाको कमल गाँउपालिका ५ चाँजुमा आगलागी हुँदा ३ लाख बढिको क्षती

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापाको कमल गाँउपालिका वडा नम्बर ५ स्थित चाँजुका तिलक बहादुर जोगीको ...

मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा आफ्नै दुई छोरी बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा ३९ बर्षिय बाबुले आफ्नै दुई छोरीलाई ...

झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा/छुट्टै दुर्घटनामा परि ३ जनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा÷छुट्टै दुर्घटनामा परि ३ ...

पार्टी एकिकरणले पुर्णता नपाउँदा असन्तुष्टी आउन थाल्यो : झलनाथ खनाल

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ पार्टी एकिकरणले पुर्णता नपाएकोले पार्टी भित्र असन्तुष्टता आउन थालेको पूर्व प्रधानमन्त्री ...