Home / अपराध / विभिन्न समयमा चोरी भएका ३४ वटा मोवाइल ईप्रका दमकद्वारा सम्बन्धित धनीलाई फिर्ता

विभिन्न समयमा चोरी भएका ३४ वटा मोवाइल ईप्रका दमकद्वारा सम्बन्धित धनीलाई फिर्ता

सप्तरङ्गी एफ.एम. /दमक/ २७ भदौ २०७५
विभिन्न समयमा चोरी भएका ३४ वटा मोवाइलहरु इलाका प्रहरी कार्यालय दमकले सम्बन्धित धनीलाई फिर्ता गरेको छ ।

गत पुसदेखि चोरी भएका विभिन्न किसिमका मोवाइलहरु प्रहरीले खोजतलास गरि ३४ जना सम्बन्धित मोवाइल धनीलाई फिर्ता गरिएको प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाले जानकारी दिनुभयो । उहाँले चोरी भएका मोवाइलहरु प्रहरीको खोजतलासबाट वरामद गरि मोवाइल धनीलाई नै वोलाएर फिर्ता गरिएको बताउनुभयो ।

ती अवधिमा करिव १ सय वटा मोवाइल हराएको भन्दै प्रहरी कार्यालयमा उजुरी गरेका र कतिपय मोवाइल चोरीका घटनामा प्रहरीले अनुसन्धान जारी राखेको प्रहरी नायव उपरिक्षक सुब्बाले बताउनुभयो ।

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...