Daily Archives: September 14, 2018

यूनिक कलेजको १६ औं बार्षिक उत्सव सम्पन्न

सप्तरंगी एफएम /२९ भदौ २०७५ झापाको दमक क्षेत्रमा रहेर लामो समयदेखि शैक्षिक क्षेत्रमा योगदान पुर्याउँदै आएको यूनिक कलेजले शुक्रबार आफ्नो १६ औं बार्षिक उत्सव मनाएको छ । कलेजले  विधार्थीहरुबीच बतृत्वकला  तथा भलिवल  प्रतियोगिता लगायतका कार्यक्रम  गरी  बार्षिक उत्सव मनाएको हो  ।बार्षिक उत्सबकै अवसर पारेर कलेजले बिहिबार  निशुल्क दन्त परिक्षण समेत गराएको  थियो l पूर्वी नेपालमा गुणस्तर शिक्षा दिन सफल भएको ...

Read More »

भूटानी शरणार्थीहरुको जिवन सुधारका लागि जिविकोपार्जन सम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिइने

सप्तरंगी एफएम /२९ भदौ २०७५ नेपालमा बाँकी रहेका भूटानी शरणार्थीहरुको जिवन सुधारका लागि  जिविकोपार्जन सम्बन्धी कार्याक्रमलाई प्राथमिकता दिइने बताइएको छ । लामो समय देखि भूटानी शरणार्थी रेखदेखमा कार्य गर्दै आएको लुथरन विश्व फेडरेशनका  महासचीव डा. मार्टिन जंगले आज सो कुरा बताउनु भएको हो । भूटानी शरणार्थी शिविर बेलडाँगीको अवलोकन गर्दै आज महासचिव डा. जंगले शरणार्थीहरुले चाहाना गरे आफूहरुले अझै पनि ...

Read More »

भूटानी शरणार्थी शिविर वेलडाँगीमा संचालित पत्रकारिता तथा फोटोग्राफी सम्बन्धी तालिम सम्पन्न

सप्तरंगी एफएम /२९ भदौ २०७५ भूटानी शरणार्थी शिविर वेलडाँगीमा संचालन गरिएको एक हप्ते पत्रकारिता तथा फोटोग्राफी सम्बन्धी तालिमको शुक्रबार समापन गरिएको छ l समापनमा बोल्दै शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च निकाय दमक शाखाकी प्रमुख आन्ना पेलोसीले पत्रकारिता समाज परिवर्तनको ठूलो अस्त्र भएकोले सत्य तथ्यमा आधारित भएर मात्र कार्य गर्न संचार क्षेत्रमा नव प्रवेशी भूटानी शरणार्थी प्रशिक्षार्थी संचारकर्मीहरुलाई आग्रह गर्नुभयो ...

Read More »

भानु माध्यमिक बिद्यालय चुलाचुलीको ४७ औँ स्थापना दिवश बिबिध कार्यक्र्रम गरि सम्पन्न

सप्तरंगी एफएम /२९ भदौ २०७५ भानु माध्यमिक बिद्यालय चुलाचुलीले आफ्नो ४७ औँ स्थापना दिवश विभिन्न कार्यक्र्रम गरि मनाएको छ । चुलाचुली पाँच बुकुवामा रहेको विद्यालयले शुक्रबार  बिद्यालय परिसरमा बिशेस कार्यक्रमको आयोजना गरि बार्षिक उत्सब मनाएको हो l   बार्षिक उत्सबकै अवसरमा एकहप्ता अघिदेखि खेलकुद, हाजिरि जवाफ, वक्तित्वकला प्रतियोगिता लगायत बिभिन्न कार्यक्रम  गरिएको र सो कार्यक्रममा उत्कृष्ठ बिद्यार्थीहरुलाई पुरस्कृत गरिएको सामुदाईक सिकाई ...

Read More »

नेपाल–अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष सुदिपराज पन्तलाई दमकमा सम्मान

सप्तरङ्गी एफ.एम. दमक/२९ भदौ २०७५ नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समिति दमकले नेपाल–अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष सुदीपराज पन्तलाई सम्मान गरेको छ । यूनियनले आज दमकमा एक कार्यक्रमकाबीच अध्यक्ष पन्तलाई दोसल्ला ओढाएर सम्मान गरेको हो । पन्तलाई कार्यक्रमका प्रमुख अतिथि गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष दिपेन्द्र थापाले सम्मान पत्रले सम्मानित गर्नु भयो । दमक निवासी पन्त अमेरिका गएर पनि नेपाली पत्रकारिताको ...

Read More »

दमक जेसिजद्वारा बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण

सप्तरङ्गी एफ.एम. दमक/२९ भदौ २०७५ बाल दिवसको अवसर पारेर दमक जेसिजले गरिव तथा जेहेन्दार बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेको छ । दमक वडा नम्बर ८ मा रहेको जनाता आधारभूत बिद्यालयमा अध्यनरत बिद्यार्थीलाई बिभिन्न शैशिक्षक सामाग्री बितरण गरिएको कार्यक्रमका सम्योजक सहदेव भट्टराईले जानकारी दिनुभयो । कपी, पेन्सील, इरेजर, स्कुल ब्याग र केहि खाद्यन्न सामाग्री सहित करिव ४० हजार रुपैयाँ बराबरका शैशिक्षक ...

Read More »