Home / ट्रेन्डिङ्ग / दमक जेसिजद्वारा बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण

दमक जेसिजद्वारा बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण

सप्तरङ्गी एफ.एम. दमक/२९ भदौ २०७५
बाल दिवसको अवसर पारेर दमक जेसिजले गरिव तथा जेहेन्दार बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेको छ । दमक वडा नम्बर ८ मा रहेको जनाता आधारभूत बिद्यालयमा अध्यनरत बिद्यार्थीलाई बिभिन्न शैशिक्षक सामाग्री बितरण गरिएको कार्यक्रमका सम्योजक सहदेव भट्टराईले जानकारी दिनुभयो ।
कपी, पेन्सील, इरेजर, स्कुल ब्याग र केहि खाद्यन्न सामाग्री सहित करिव ४० हजार रुपैयाँ बराबरका शैशिक्षक सामाग्री बितरण गरीएको दमक जेसिजका अध्यक्ष चन्द्र खत्री दाहालले जानकारी दिनुभयो ।
दमक वडा नम्बर ८ का वडाध्यक्ष पशुपतिराज गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष प्रकास प्रसाद अधिकारी र दमक जेसिजका पुर्व अध्यक्ष भगवान बस्नेतले बिद्यालयलाई आवस्यक १० थान सिलिङ पंखा उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भयो ।

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...