Home / खेलकुद़़ / साफ च्याम्पियनसिप २०१८ को उपाधि माल्दिभ्सलाई ,भारत २-१ ले पराजित

साफ च्याम्पियनसिप २०१८ को उपाधि माल्दिभ्सलाई ,भारत २-१ ले पराजित

सप्तरङ्गी एफ.एम./ दमक /३० भदौ २०७५

साफ च्याम्पियनसिप २०१८ को उपाधि माल्दिभ्सले जितेको छ  l बंगलादेशमा भएको प्रतियोगिताको आज भएको फाइनलमा भारतलाई  २-१ ले पराजित गर्दै माल्दिभ्सले उपाधि जितेको हो l

माल्दिभ्सको तर्फबाट इब्राहिम माहुदी र अलि फासिले १९ औं र ६६ औं मिनेटमा गोल गरे, भारतको तर्फबाट भने खेलको अतिरिक्त समयमा सुमित पस्सिले सान्तवना गोल गरे l

सेमिफाईनलमा भारत पाकिस्तानलाई र माल्दिभ्स नेपाललाई पराजित गर्दै फाईनल पुगेका हुन् l

x

Check Also

दशैंमा चहल पहल बढेको गाउँ टिका लगाए संगै पातलिन थाल्यो

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/ दशैंका कारण ग्रामिण क्षेत्रमा बढेको चहल पहल पातलिन थालेको छ । ...

सुपरहिट चलचित्र छक्कापञ्जा तिन की निर्देश दिपाश्री निरौला दमकका दर्शक संग

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/ घटस्थापनाको दिन देखी देशै भरका हलहरुमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ...

प्रतियोगितात्मक सन्थाल नृत्यमा शिवसताक्षी सन्थाल समुह प्रथम

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/ झापाको कमल गाउँपालीका ५ स्थित लखनपुरमा बडादशैंको अवसरमा हरेक बर्ष एकादशीका ...

प्रथम कचनकवल प्रीमियर लिग क्रीकेट प्रतियोगिताको उपाधी बगानलाई

सप्तरङ्गी एफएम /०१ कात्तीक २०७५ प्रथम कचनकवल प्रीमियर लिग क्रीकेट प्रतियोगिताको उपाधी बगान क्रीकेट क्लब ...

विएण्डसीको फोहोर अनाधिकृत रुपले कमल गाँउपालिकामा ल्याई फ्याँक्ने ट्याक्टर नियन्त्रणमा

सप्तरंगी एफएम दमक/३१ असोज २०७५ विर्तामोडस्थित विएण्डसी हस्पिटलको फोहोरमैला अनाधिकृत रुपले कमल गाँउपालिकामा ल्याई फ्याँक्ने  ...