Home / ट्रेन्डिङ्ग / दमकको नमुना बजारमा रात्रीकालीन बजार सुरु (फोटो फिचर)

दमकको नमुना बजारमा रात्रीकालीन बजार सुरु (फोटो फिचर)

सप्तरङ्गी एफ.एम. दमक/असोज ८
दमक वडा नम्बर ६ मा रहेको नयाँ बजार(नमुना बजार) मा रात्रीकालीन बजार आज सुभारम्भ गरिएको छ । एक औपचारीक कार्यक्रमका विच नमुना बजारमा रात्रीकालीन बजार सुभारम्भ गरिएको हो ।

दमकको पर्यटकिय क्षेत्रका रुपमा बिकाश नर्गकोलागी लागी नमुना बजारमा रात्रीकालीन बजार सुभारम्भ गरिएको वडा नम्बर ६ का वडाध्यक्ष टेकबहादुर थापाले जानकारी दिनुभयो ।

यस अघि चारपाङग्रे सवारी सधान निषेध गरिएको उक्त क्षेत्रमा पानीको फोहरा साथै बिस्राम स्थल निर्माण गरिएको थियो । अब उक्त परिषरमा फाष्टफुडका पसलहरु समेत राखी राती ९ बजे सम्म बजार खुल्लै राख्ने व्यवस्था मिलाईएको वडाध्यक्ष थापाले बताउनु भयो ।

उक्त क्षेत्रलाई दमकको पर्यटकिय क्षेत्र बनाउन केहिदिन भित्रमै चिल्ड्रेन पार्क बनाई बच्चाहरुको खेलका सामाग्रिहरु राख्ने तयारी गरिएको वडा सदस्य लक्ष्मि प्रसाद दाहालले बताउनु भयो । चारपाङग्रे सवारी साधन निषेध गरिएको उक्त क्षेत्रमा रात्रीको समयमा मोटरसाईकल लगायतका साधनहरु समेत निषेध गरिएको छ । थोरै ठाउँ भए पनि पर्यटकिय क्षेत्रको रुपमा बिकाश गर्ने उद्देस्यले उक्त ठाउँको बिकाश गरिएको वडा सदस्य दाहालले बताउनु भयो ।

 

 

x

Check Also

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...

भेरी नदीमा यात्रुबाहक बस खस्दा चार जनाको मृत्यु

   सप्तरंगी एफएम /२ फागुन २०७५ जाजरकोट – बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको ...