Home / ताजा समाचार / बिद्यार्थिहरुलाई दुध खुवाएर मनाईयो अन्तर्राष्ट्रिय स्कुल दुध दिवस

बिद्यार्थिहरुलाई दुध खुवाएर मनाईयो अन्तर्राष्ट्रिय स्कुल दुध दिवस

सप्तरङ्गी एफ.एम. दमक / १२ असोज २०७५

अन्तर्राष्ट्रिय स्कुल दुध दिवसको अवसर पारेर आज झापाका चार वटा सामुदायीक बिद्यालयका बिद्यार्थिहरुलाई दुध खुवाएर एकै पटक कार्यक्रम सम्पन्न गरिएको छ ।

झापाको दमक ५ स्थित दिपिनि आधारभुत बिद्यालय, कमल गाउँपालीकाको शहिद धर्मभक्त माध्यमिक बिद्यालय, मेचिनगरस्थित महानन्द आधारभुत बिद्यालय र बाह्रदशी स्थित कटरडाँगी आधारभुत बिद्यालयका बिद्यार्थिहरुलाई ६० लिटर दुघ खुवाएर स्कुल दुध दिवस मनाईएको नेपल डेरि एसोसिएसनका झापा जिल्ला अध्यक्ष सोमनाथ घिमिरेले जानकारी दिनुभयो ।

दुधपान गरौ स्वस्थ्यरहौं भन्ने नाराका साथ आज नेपाल डेरी एसोसिएसन प्रदेश नम्बर १ अन्तरगत झापा जिल्लाका चार वटा सामुदायीक विध्यालयमा अध्यायनरत ९ वर्ष मुनिका विध्यार्थि लाई दुध खुवाईएको हो ।

कमल गाउँपालिका ३ का वडा अध्यक्षको प्रमुख अतिथ्यतामा शहिद धर्मभक्त माध्यमिक विध्यालयमा ३ सय ५० जना विध्यार्थि लाई दुध खुवाईएको थियो भने झापा क्षेत्र नम्बर ५ ख का प्रदेश संसाद अर्जुन राईको प्रमुख अतिथ्यतामा दमक नगरपालिका स्थित दिपिनी आधरभुत विध्यालयमा ३ सय जना विध्यार्थि लाई दुध खुवाईएको नेपाल डेरी एसोसिएसन प्रदेश नम्बर १ का अध्यक्ष हेमचन्द्र खनालले जानकारी दिनुभयो ।

x

Check Also

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसकै दिन भूटानी शरणार्थीहरु स्वदेश फिर्ती र राहतको माग गर्दै नाराबाजी सहित अनसनमा

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ विश्व मानव अधिकारको दिवशको अवसरमा भूटानी शरणार्थीले स्वदेश फिर्ती र राहतको ...

श्रमजिवि पत्रकारको न्युनतम पारिश्रमिकको बिषयमा झापामा छलफल

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ श्रमजिवि पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा आज झापाको बिर्तामोडमा अन्तत्र्रिmया ...

झापामा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ ७० औं विश्व मानवअधिकार दिवसको अवसरमा आज झापाको बिर्तामोडमा जिल्ला स्तरिय ...

झापको पाडाजुंगीमा स्कुलबसले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाँउपालिका–५ स्थित पाडाजुंगी सडक खण्डमा आज ...

स्वास्थ्य सेवामा फड्को मार्दै चुलाचुली

सप्तरंगी एफएम / २३ मंसिर २०७५  / रोमन लामिछाने चुलाचुलीस्थित स्वास्थ्य चौकीको २४ घण्टे प्रसूति ...