Home / ट्रेन्डिङ्ग / कमल गाउँपालीकामा रहेको जागरुक कृषि सहकारीको साधारणसभा सम्पन्न

कमल गाउँपालीकामा रहेको जागरुक कृषि सहकारीको साधारणसभा सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/असोज १४/
झापाको कमल गाउँपालिका ३ स्थित जागरुक कृषि सहकारी संस्थाले सस्थामा कारोवार गर्ने उत्कृष्ट सदस्य लाई पुरस्कृत गर्दै आज आफ्नो तेश्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
यसरी सम्माननित हुनेमा सामाजिक अगुवा तारा बोगटी, उत्कृष्ट कृषक मनियम चौलागाई, नियमित बचत गणेश श्रेष्ठ, राम कुमारी तिम्सीना, उत्कृष्ट कारोवार दिपक तिवारी र विष्णु श्रेष्ठ, बालबचत मा प्रशन्ना बुढाथोकी र प्रगती बुढाथोकी, उत्कृष्ठ आवधिक बचत शुशिला नेपाली लाई कार्यक्रमका प्रशुख अतिथी कमल गाउँपालिकाका उपाध्यक्ष बेणु सिवाकोटीले सम्मान गर्नु भयो ।
सस्थाका अध्यक्ष कमल घिमिरे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी गाउँपालिका उपाध्यक्ष सिवाकोटील केर्खा बजार व्यवस्थापन समितीका अध्यक्ष चक्र बाहादुर गुरुङ्ग, मेचियुनेसको क्लवका अध्यक्ष मधुसुधन अधिकारी लगायतले शुभकामना मनव्य राख्नु भएको थियो ।

x

Check Also

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...

भेरी नदीमा यात्रुबाहक बस खस्दा चार जनाको मृत्यु

   सप्तरंगी एफएम /२ फागुन २०७५ जाजरकोट – बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको ...