Home / कला/साहित्य / बिपन्न बिद्यार्थि पढाउन कांग्रेस दमक नगर समितिले ग¥यो नेपाली चलचित्र हैरानको च्यारिटी शो

बिपन्न बिद्यार्थि पढाउन कांग्रेस दमक नगर समितिले ग¥यो नेपाली चलचित्र हैरानको च्यारिटी शो

सप्तरङ्गी एफ.एम. दमक/असोज १५/
नेपाली कांग्रेस दमक नगर समितिले आज नेपाली चलचित्र हैरानको बिषेश च्यारिटि शो सम्पन्न गरेको छ । कांग्रेस नगर समितिले १० जना बिपन्न समुदायका बिद्यार्थिहरुलाई अध्यापन गराईरहेकोले सोही बिद्यार्थिहरुलाई अध्यापन गराउने कोषमा रकम जम्मा गर्नको लागी चलचित्रको च्यारीटि शो गरिएको कांग्रेस नगर सभापती रोशन विष्टले जानकारी दिनुभयो । विश्वका कान्छा चलचित्र निर्देशक सौगात विष्टको निर्देशनमा रहेको चलचित्र हैरानको च्यारिटी शो मार्पmत आएको रकम पार्टिको नगर समितिको शैक्षिक कोषमा जम्मा गरिएको नगर सभापती विष्टले बताउनु भयो ।
यस अघि पार्टिको उक्त शैक्षिक कोषमा २ लाख रुपैयाँ रहेको ले उक्त रकमले मात्रै १० जना बिद्यार्थिको सम्पुर्ण शैक्षिक खर्च र स्कुल ड्रेस ब्यहोर्न नसकेकोले चलचित्रको च्यारिटी शो मार्पmत रकम संकलन गरिएको उहाँले बताउनु भयो ।

x

Check Also

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...

भेरी नदीमा यात्रुबाहक बस खस्दा चार जनाको मृत्यु

   सप्तरंगी एफएम /२ फागुन २०७५ जाजरकोट – बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको ...