Home / ट्रेन्डिङ्ग / मधेस मुद्धा माथि अन्तरसम्बादमा पत्रकार चन्द्रकिशोर र लेखक खगेन्द्र संग्रौला दमक आउँदै

मधेस मुद्धा माथि अन्तरसम्बादमा पत्रकार चन्द्रकिशोर र लेखक खगेन्द्र संग्रौला दमक आउँदै

सप्तरङ्गी एफ.एम. दमक/असोज १६/
युथ नेटवर्क दमकले नियमित संञ्चालन गरिरहेको ’बैसि दुडुब’ कार्यक्रममा यस पटक मधेसको मुद्दामाथि बहस हुने भएको छ । आगामी २० गते शनिवार हुने बहसमा विश्लेषक तथा लेखक चन्द्रकिशोर र खगेन्द्र संग्रौला वक्ता रहने आयोजक युथ नेटवर्कले का अध्यक्ष सन्तोष दुलालले जानकरी दिनुभयो ।
’आजको मधेश र मधेशको समाजशास्त्र’ बिषयमा मधेसका मुद्दा, मधेसी समाजको विषयमा चर्चा हुनेउहाँले जानकारी दिनुभयो । दमकस्थित गोर्खा डिपार्टमेन्टको सभा हलमा हुने कार्यक्रमको यो छैठौं संस्करण हो ।
नागरिकमा सचेत र संस्कार युक्त अनि आलोचनात्म चेत बिकाश गर्ने उद्देस्यले कार्यक्रमसुरु गरिएको युुथ नेटवर्कका सल्लाहकार गोबिन्द राज कट्टेलले जानकारि दिनुभयो ।

x

Check Also

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसकै दिन भूटानी शरणार्थीहरु स्वदेश फिर्ती र राहतको माग गर्दै नाराबाजी सहित अनसनमा

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ विश्व मानव अधिकारको दिवशको अवसरमा भूटानी शरणार्थीले स्वदेश फिर्ती र राहतको ...

श्रमजिवि पत्रकारको न्युनतम पारिश्रमिकको बिषयमा झापामा छलफल

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ श्रमजिवि पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा आज झापाको बिर्तामोडमा अन्तत्र्रिmया ...

झापामा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ ७० औं विश्व मानवअधिकार दिवसको अवसरमा आज झापाको बिर्तामोडमा जिल्ला स्तरिय ...

झापको पाडाजुंगीमा स्कुलबसले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाँउपालिका–५ स्थित पाडाजुंगी सडक खण्डमा आज ...

स्वास्थ्य सेवामा फड्को मार्दै चुलाचुली

सप्तरंगी एफएम / २३ मंसिर २०७५  / रोमन लामिछाने चुलाचुलीस्थित स्वास्थ्य चौकीको २४ घण्टे प्रसूति ...