Home / ट्रेन्डिङ्ग / सप्तरङ्गी एफ.एम.को १२औं साधारणसभा सम्पन्न

सप्तरङ्गी एफ.एम.को १२औं साधारणसभा सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/असोज १९/
सप्तरङ्गी एफ.एम.ले आज आफ्नो १२ औं साधारणसभा सम्पन्न गरेको छ । झापाको दमक ६ स्थित मेचिसहकारी संस्थाको भवनमा सञ्चालीत एफ.एम.ले आज एक औपचारिक कार्यक्रमका विच आफ्नो साधारणसभा सम्पन्न गरेको हो । साधारणसभाले अध्यक्ष मेहेरमान लिङदेनले प्रस्तुत गर्नु भएको अध्यक्षको प्रतिवेदन सुझाव सहित पास गरेको छ । अध्यक्ष मेहेरमा लिङदेनको अध्यक्षतामा भएको साधारणसभामा सञ्चालक रेगिना भट्टराई प्रसाईंले स्वागत मन्तव्य राख्नु भएको थियो ।
बिक्रम सम्बत २०६४ साल बैसाख १ गते देखी नियमीत प्रसारणमा सुरु गरेको एफ.एम.ले अहिले समाचार मनोरञ्जन साथै सुचनामुलक कार्यक्रम सञ्चालन गर्दै दैनिक १८ प्रसारणमा गरिरहेको छ ।
बिभिन्न संघ संस्थाहरुको सहकार्यमा रेडियोका कार्यक्रमहरु उत्पादन गरिरहेको रेडियोले स्रोताहरुको मन जित्न आगामी दिनमा अझ गुणस्तरिय कार्यक्रम ल्याउने एफ.एम.का प्रबन्ध निर्देशक गिरिराज भट्टराईले बताउनु भयो ।

x

Check Also

ग्वाल्डुब्बा बजार नयाँ ठाउँमा स्थानान्तरण: डीपीआर बनाए सहयोग गर्ने मन्त्रि कार्कीको आस्वासन

सप्तरंगी एफएम /  युबराज रेग्मी , ग्वाल्डुब्बा / ४ कार्तिक २०७५ गौरादह नगरपालिकाको प्राचीन बजार ...

 अमेरिकामा कलाकारको दशैं :सङ्गीतकार टीका भण्डारीबाट टीका ग्रहण

सप्तरंगी एफएम / ४ कात्तिक २०७५ हिजो साँझ न्युयोर्क शहरको ज्याक्सन हाइट क्विस्न्समा ‘दसैं टीका ...

दशैंमा चहल पहल बढेको गाउँ टिका लगाए संगै पातलिन थाल्यो

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/ दशैंका कारण ग्रामिण क्षेत्रमा बढेको चहल पहल पातलिन थालेको छ । ...

सुपरहिट चलचित्र छक्कापञ्जा तिन की निर्देश दिपाश्री निरौला दमकका दर्शक संग

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/ घटस्थापनाको दिन देखी देशै भरका हलहरुमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ...

प्रतियोगितात्मक सन्थाल नृत्यमा शिवसताक्षी सन्थाल समुह प्रथम

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/ झापाको कमल गाउँपालीका ५ स्थित लखनपुरमा बडादशैंको अवसरमा हरेक बर्ष एकादशीका ...