Home / ट्रेन्डिङ्ग / काठमाण्डौ ७ मा बामदेव गौतम संग कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माको चर्चा

काठमाण्डौ ७ मा बामदेव गौतम संग कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माको चर्चा

सप्तरङ्गी एफ.एम. दमक/असोज २३/
गत निर्वाचनमा बर्दिया बाट पराजित नेपाल कम्युनिष्ट पार्टिका नेता बामदेव गौतमलाई सांसद बनाउनको लागी काठमाण्डौ ७ का सांसद रामवीर मानन्धरले राजिनामा दिए लगत्तै कांग्रेसका युवाहरुले पनि आफ्नो पार्टिबाट गौतमलाई पराजित गर्ने नेता उम्मेद्वार उठाउनु पर्ने भन्दै सामाजिक सञ्जालमा बहस चलाएका छन् । कांग्रेसका प्रवक्ता समेत रहेका लोकप्रिय युवा नेता विश्वप्रकाश शर्मालाई बामदेवको बिरुद्धमा उठाउनु पर्ने भन्दै कांग्रेसका युवाहरुले सामाजिक सञ्जालमा बहस चलाएका छन् । युवाहरुमाझ निकै लोकप्रिय रहनु भएका शर्मा झापा क्षेत्र नम्बर १ बाट नेकपाका राम कार्की संग झिनो मतान्तरले पराजित बन्नु भएको थियो । तर काठमाण्डौ ७ मा उप निर्वाचन हुने भएपछि शर्मालाई उम्मेद्वार बनाउन सामाजिक सञ्जान मार्पmत कांग्रेस कार्यकर्ताहरुले माग गरेका छन् ।
सांसद मानन्धरले राजिनामा दिएको घोषणा गरे पनि उहाँले राजिनामा स्विक्रित नभएकोले अहिले सम्म कांग्रेसले यस बिषयमा आफ्नो धारणा सार्वजनिक गरेको छैन ।

x

Check Also

ग्वाल्डुब्बा बजार नयाँ ठाउँमा स्थानान्तरण: डीपीआर बनाए सहयोग गर्ने मन्त्रि कार्कीको आस्वासन

सप्तरंगी एफएम /  युबराज रेग्मी , ग्वाल्डुब्बा / ४ कार्तिक २०७५ गौरादह नगरपालिकाको प्राचीन बजार ...

 अमेरिकामा कलाकारको दशैं :सङ्गीतकार टीका भण्डारीबाट टीका ग्रहण

सप्तरंगी एफएम / ४ कात्तिक २०७५ हिजो साँझ न्युयोर्क शहरको ज्याक्सन हाइट क्विस्न्समा ‘दसैं टीका ...

दशैंमा चहल पहल बढेको गाउँ टिका लगाए संगै पातलिन थाल्यो

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/ दशैंका कारण ग्रामिण क्षेत्रमा बढेको चहल पहल पातलिन थालेको छ । ...

सुपरहिट चलचित्र छक्कापञ्जा तिन की निर्देश दिपाश्री निरौला दमकका दर्शक संग

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/ घटस्थापनाको दिन देखी देशै भरका हलहरुमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ...

प्रतियोगितात्मक सन्थाल नृत्यमा शिवसताक्षी सन्थाल समुह प्रथम

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/ झापाको कमल गाउँपालीका ५ स्थित लखनपुरमा बडादशैंको अवसरमा हरेक बर्ष एकादशीका ...