Home / ट्रेन्डिङ्ग / नेश्नल इलेक्ट्रोनिक्स दमकको दशैं तिहार धमाका

नेश्नल इलेक्ट्रोनिक्स दमकको दशैं तिहार धमाका

सप्तरङ्गी एफ.एम. दमक/असोज २३/
दमकमा रहेको नेशनल इलेक्ट्रोनिक्सले दशैको अवसर पारेर आर्कषक छुटसहित उपहार कार्यक्रम ल्याएको छ । अघिल्ला वर्ष झै यसवर्ष पनि नेशनलले इलेक्ट्रोनिक्स समानको खरिदमा छुटसहित उपहार कार्यक्रम ल्याएको हो ।
नेशनल इलेक्ट्रनिक्सका सञ्चालक रमेश लुईटेलका अनुसार दशैको अवसर पारेर आप्mना उपभोक्ताहरुका लागि आर्कषक अफर ल्याईएको छ । अफर कार्यक्रम अन्र्तगत भोली देखी आगामी २६ गतेसम्म हरेक समान खरिदमा अधिकतम ३० प्रतिशत छुट , लक्की ड्र पाउने छन् । नेशनलले दुई वर्ष यता ब्राण्डेड कम्पन्नी सामसुङ र साम्सुईका टिभी, फ्रिज, वासिङ मेसिन, एसी, कुलर, ओभन, कुकरका घरायसी समानहरुको विक्री गर्दैआएको छ । लक्की ड्रका विजेताले समेत आर्कषक गिफ्ट ह्याम्पर समेत प्राप्त गर्ने छन् ।
सञ्चालक लुईटेलले उपभोक्ताहरुको सुविधाका लागि हरेक समानहरुको खरिदमा दशै अफर योजना ल्याईएको बताउनुभयो । गुणस्तरिय समान खरिदमा यस अफरले सहयोग गर्ने उहाँको भनाई छ । अफर योजनाका बारे जानकारी गराउदै सञ्चालक लुईटेलले समान खरिदमा आर्कषक छुटसहित होम डेलिभेरी, जडान शुल्क समेत निशुल्क गरिएको बताउनुभयो ।

x

Check Also

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...

भेरी नदीमा यात्रुबाहक बस खस्दा चार जनाको मृत्यु

   सप्तरंगी एफएम /२ फागुन २०७५ जाजरकोट – बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको ...