Home / ट्रेन्डिङ्ग / पूर्वमा मग मग चाउ चाउको माग बढ्यो

पूर्वमा मग मग चाउ चाउको माग बढ्यो

सप्तरङ्गी एफ.एम. दमक/असोज २३/
झापाको मेचीनगर–१४ दुवागढीबाट उत्पादन सुरु गरेको “मगमग” चाउचाउ को माग पूर्वका बिभिन्न सहरमा बढ्दै गएको छ । मनषा थाई फुड्स प्रालिले उत्पादन गरेको “मगमग” ब्राण्डको चाउचाउ छोटो समयमा नै सर्वसाधारणले रुचाउन थालेका छन् ।
‘अब हर घर मग्मगाउँछ’ भन्ने ट्याग लाइनका साथ बजारमा आएको उक्त चाउचाउ हालसम्मकै अत्याधुनिक प्रविधि र मेसिनको प्रयोग गरेर उत्पादन सुरु गरिएको संचालक अजय अग्रवालले जानकारी दिनुभयो ।
झापाका गणेश प्याकुरेल, अजय अग्रवाल, पर्शुराम अग्रवाल, ओमप्रकाश अग्रवाल र बुद्धि घिमिरको संयुक्त लगानीमा उद्योग सञ्चालनमा ल्याईएको हो ।
उद्योगबाट मगमग, प्यारी, रेलिमाई, गट्टुबट्टु ब्रान्डका चाउचाउ र चीजबल, चीजरिङ, कुटुकुटु, पोटेटो क्र्याकर, कर्न फ्लेक्स लगायतका उत्पादन हुने छन् । मगमगले ८१, ७० र ४५ ग्रामका तीन साईजका चाउचाउको प्याकेट बजारमा ल्याएको छ । ८१ ग्रामको प्याकेटको मूल्य २० रुपैयाँ, ७० ग्रामको १५ रुपैयाँ र ४५ ग्रामको १० रुपैयाँ उपभोक्ता मुल्य कायम गरिएको छ ।

x

Check Also

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...

भेरी नदीमा यात्रुबाहक बस खस्दा चार जनाको मृत्यु

   सप्तरंगी एफएम /२ फागुन २०७५ जाजरकोट – बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको ...