Home / ट्रेन्डिङ्ग / गौरादह कांग्रेसको दशैं सुभकामना आदन प्रदान

गौरादह कांग्रेसको दशैं सुभकामना आदन प्रदान

सप्तरङ्गी एफ.एम. दमक/असोज २४/
झापाको गौरादहमा नेपाली कांग्रेसले बडा दशैंको शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ । गौरादह वडा नम्बर ९ वडा समिति र गौरादह नगर समितिको आयोजनामा भएको शुभकामना कार्यक्रममा प्रदेशसभाका कांग्रेसका प्रमुख सचेतक केदार कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । आईरहेका चाड पर्वहरुको सुभकामनाका साथै वर्तमान सरकारले नगारिकको हितमा कुनै पनि काम नगरेकोले कांग्रेसले खबरदारी गर्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा गौरादह नगरपालीका प्रमुख रोहित कुमार शाह, कांग्रेस नेता देउवमान थेवे, अनिल कृष्ण प्रसाई, लक्ष्मि बाराकोटी प्रसाईं, जिवन राई, वडा नम्बर ९ का वडाध्यक्ष सिताराम भट्टराई लगायतले बोल्नु भएको थियो ।
पार्टिका वडा सभापती बाबुराम बस्नेतले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा बिभिन्न राजनैतिक दलका अगुवाहरुले सुभकामना दिएका थिए ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...