Home / ट्रेन्डिङ्ग / झापाको कमल गाँउपालिकाका सवै सामुदायिक विद्यालयसहित सरकारी कार्यालयमा विद्युतीय हाजिरी

झापाको कमल गाँउपालिकाका सवै सामुदायिक विद्यालयसहित सरकारी कार्यालयमा विद्युतीय हाजिरी

सप्तरङ्गी एफ.एम. दमक/असोज २६/
झापाको कमल गाँउपालिकाका सवै सामुदायिक विद्यालयसहित सरकारी कार्यालयमा विद्युतीय हाजिरी जडान गरिएको छ । गाँउपालिकाबाट उपलब्ध हुने सेवा र जनशक्तिलाई प्रभावकारी वनाउन मातहतका सवैं कार्यालयहरुमा विद्युतीय हाजिरी प्रणाली राखिएको गाँउपालिकाले जनाएको छ ।
गत साउन यता गाउँपालिका अन्तगर्तका २१ वटा सामुदायिक विद्यालय ,सात वटै वडा कार्यालय ,दुई वटा स्वास्थ्य चौंकीमा विद्युतीय हाजिरी सञ्चालनमा ल्याईएको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज ढकालले बताउनुभयो । उहाँले विद्युतीय हाजिरी गरिएपछि कर्मचारीहरु समयमै आउने र सेवा प्रणालीमानै सुधार आएको वताउनुहुन्छ ।
ती सामुदायिक विद्यालयहरुमा ५ हजार बढी विद्यार्थीहरु अध्ययनरत छन् । सवै विद्यालयले अंग्रेजी विषयमा पठनपाठन गरिआएको कमल गाँउपालिकाका स्रोत व्यक्ति केशव भट्टराईले बताउनुभयो । ती विद्यालयहरुमा बालविकासका ३१सहित २५० जना शिक्षकहरु कार्यरत रहेका छन् ।

x

Check Also

एसिएन लाइफ इन्स्योरेन्सद्वारा मोरंगको पथरीमा उप–शाखा सञ्चालन

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २५/ एसिएन लाइफ इन्स्योरेन्स कम्पनिले मोरंगको पथरीमा उप–शाखा सञ्चालन सुरु गरेको छ ...

नेपाली कांग्रेस क्षेत्रीय समिति आफ्नै नव निर्मित भवनमा सर्यो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिको कार्यालय दमकको आप्mनै नवनिर्मित भवनमा सरेको छ ...

कानुन व्यवसायीले सहयोग गरे अदालतमा आएका मुद्धाहरुको फैसला गर्ने संख्या कम हुने प्रधान न्यायधीस ओमप्रकाश मिश्रको भनाई

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ कानुन व्यवसायीले सहयोग गरे अदालतमा आएका मुद्धाहरुको फैसला गर्ने संख्या कम ...

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसकै दिन भूटानी शरणार्थीहरु स्वदेश फिर्ती र राहतको माग गर्दै नाराबाजी सहित अनसनमा

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ विश्व मानव अधिकारको दिवशको अवसरमा भूटानी शरणार्थीले स्वदेश फिर्ती र राहतको ...

श्रमजिवि पत्रकारको न्युनतम पारिश्रमिकको बिषयमा झापामा छलफल

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ श्रमजिवि पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा आज झापाको बिर्तामोडमा अन्तत्र्रिmया ...