Home / ट्रेन्डिङ्ग / नेपाल टेलिकमको मोबायल र ल्याण्डलाईनमा समस्या

नेपाल टेलिकमको मोबायल र ल्याण्डलाईनमा समस्या

सप्तरङ्गी एफ.एम. दमक/असोज २६/

नेपाल टेलिकमको मोबालय र ल्याण्ड लाईन फोनमा हिँजो देखी समस्या आएको छ ।

फोन नलाग्ने, लागीहाले पनि बोल्दा बोल्दै सम्पर्क बिच्छेद हुने, डायल टोन नआउने जस्ता समस्या हिँजो देखी देखिएको हो ।

टेलिकमको अप्टिकल फाईबरमा हिँजो बाट खराबी आएकोले यस्तो समस्या देखीएको नेपाल टेलिकम दमक कार्यालय प्रमुख दिवाकर मिश्रले जानकारी दिनुभयो ।

टेलिकमको बर्दिवास स्थित अप्टिकलको नेक्स जेनेरेसनमा खराबी आएकोले यस्तो समस्या देखीएको उहाँले बताउनु भयो ।
पुर्व क्षेत्रका फोनमा यस प्रकारका समस्या देखिएको भन्दै दमक शाखा प्रमुख मिश्रले क्षेत्रीय कार्यालयमा जानकारी गराईसकिएको बताउनु भयो ।

खराबी आएको ठाउँको मर्मत भैरहेकोले चाँडै समस्या समाधान हुने पनि उहाँले बताउनु भयो ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...