Home / कला/साहित्य / सबैको मन छुने गीत औला गन्दैछु सार्वजनिक

सबैको मन छुने गीत औला गन्दैछु सार्वजनिक

सप्तरंगी एफएम दमक/२८ अशोज/

गीतकार विजया गुरुङ्गको एल्वम मोसन अफ लभमा रहेको औला गन्दै छु म वोलको गीतको म्यूजिक भिडियो आजबाट नवनारीको युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ । माया प्रेमका भावलाई गीत मार्फत प्रस्तुत गरेकी बिजया गुरुङ्गको शब्दलाई चर्चित गायक तथा संगीतकार बिनोद पछाईको संगीत र गायिका दिपा लामाको स्वर रहेको छ । भिडियोमा नायिका वर्षा राउत र अहिलेका चर्चित मोडल आकाश श्रेष्ठको दमदार अभिनय रहेको छ ।
एल्वम मोसन अफ लभमा रहेका पाचवटा गीत मध्ये तिम्रा हजार गल्ती वोलको गीतको म्यूजिक भिडियो यसअघिनै सार्वजनिक भइसकेको छ । औला गन्दैछु गीत प्रेमिकाले आफुबाट टाढा रहेका प्रेमीलाई पर्खेर बसेको देखाइएको छ ।

x

Check Also

यातायात मजदुरद्वारा दमक ट्राफिकलाई दराज हस्तान्तरण

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २८/ नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक दमक नगर समितिले इलाका ...

झापाको कमल गाँउपालिका ५ चाँजुमा आगलागी हुँदा ३ लाख बढिको क्षती

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापाको कमल गाँउपालिका वडा नम्बर ५ स्थित चाँजुका तिलक बहादुर जोगीको ...

मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा आफ्नै दुई छोरी बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा ३९ बर्षिय बाबुले आफ्नै दुई छोरीलाई ...

झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा/छुट्टै दुर्घटनामा परि ३ जनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा÷छुट्टै दुर्घटनामा परि ३ ...

पार्टी एकिकरणले पुर्णता नपाउँदा असन्तुष्टी आउन थाल्यो : झलनाथ खनाल

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ पार्टी एकिकरणले पुर्णता नपाएकोले पार्टी भित्र असन्तुष्टता आउन थालेको पूर्व प्रधानमन्त्री ...