Home / ट्रेन्डिङ्ग / नेशनल ईलेक्ट्रोनिक्स दमकको दशैं तिहार धमाकामा उपभोक्ता खुशी

नेशनल ईलेक्ट्रोनिक्स दमकको दशैं तिहार धमाकामा उपभोक्ता खुशी

सप्तरङ्गी एफ.एम. दमक/असोज २९/
दमकमा रहेको नेशनल इलेक्ट्रोनिक्सले दशंैको अवसर पारेर सञ्चालन गरेको दशैं तिहार धमाका आज सम्पन्न भएको छ । बिभिन्न ईलेक्ट्रोनिक्स सामानमा आर्कषक छुटसहितको उपहार कार्यक्रम आज सकिएको ईलेक्ट्रोनिक्सका सञ्चालक रमेश लुईंटेलले जानकारी दिनुभयो ।
सञ्चालक लुईटेलका अनुसार दशंैको अवसर पारेर आप्mना उपभोक्ताहरुका लागि आर्कषक अफर सहितको कार्यक्रम राखिएको थियो । दुई दिनको लागी भनेर सुरु गरिएको कार्यक्रम उपभोक्ताको माग अनुसरा अन्य तिन दिन थप गर्नु परेको उहाँले बताउनु भयो । हरेक समान खरिदमा अधिकतम ३० प्रतिशत सम्म छुट र लक्की ड्र सहितको कार्यक्रममा उपभोक्ताले लाभ लिएको उहाँले बताउनु भयो ।
कम्पनिले पनि यो अफरमा केहि छुट दिएकोले अन्य समयको मुल्य भन्दा यो अफरमा हरेक सामानमा कम मुल्य भएकोले उपभोक्ताले यसको लाभ लिएको उहाँले बताउनु भयो ।
पाँच दिन सम्म सञ्चालन गरिएको छुट सहितको अफरमा ५० वटा जति फ्रिज, ३० वटा जति टेलिभिजन सेट लगायतका अन्य ईलेक्ट्रोनिक्स सामान बिक्रि गरिएको सञ्चालक लुईंटेलले बताउनु भयो ।

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...