Home / खेलकुद़़ / बगान कचनकवल प्रीमियर लीगको फाईनलमा ,दोश्रो सेमिफाईनलमा बुधबार बनियानी र सुर्यचन्द्र भिडने

बगान कचनकवल प्रीमियर लीगको फाईनलमा ,दोश्रो सेमिफाईनलमा बुधबार बनियानी र सुर्यचन्द्र भिडने

सप्तरङ्गी एफएम    / ३१ कात्तिक . २०७५

बगान क्रीकेट क्लब झपाको कचनकवलमा जारी कचनकवल प्रीमियर लिगको फाईनल प्रबेश गरेको छ । मङगलबार भएको खेलमा आदर्श क्रीकेट क्लबलाई ३ विकेटले पराजित गर्दै बगानले फाइनलमा स्थान पक्का गरेको हो । बगानले आयोजकले दिएको ३५ रनको सामान्य लक्ष ९ ओभर खेलेर ३ विकेट छँदै पुरा गर्यो।

यश अघि आजै भएको खेलमा स्टुडेन्टस क्लबलाई ३२ रनले हराउँदै बनियानी क्रीकेट क्लब सेमिफाईनल प्रबेश गरेको छ ।

बनियानिले निर्धारित १६ ओभरको खेलमा ७ विकेट गुमाएर ११०  रन बनाएको थियो ,जवाफी ब्याटिङ्ग गरेको स्टुडेन्टसले १६ ओभरमा मत्र ७८ रन बनाउन सक्यो । बनियानिले फाईनल प्रबेसको लागि बुधबार सुर्यचन्द्र क्रीकेट क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

यहि कात्तिक एक गतेसम्म सन्चालन हुने प्रतियोगिताको बिजेता टिमले नगद १५ हजार मेडल र ट्रफी उपबिजेताले नगद ८ हजार मेडल र ट्रफी प्राप्त गर्ने आयोजक आदर्श क्रीकेट क्लबका सल्लाहकार गोपाल पाठकले जानकारी दिनुभयो।

[/dropcap]

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...