Home / कला/साहित्य / सुपरहिट चलचित्र छक्कापञ्जा तिन की निर्देश दिपाश्री निरौला दमकका दर्शक संग

सुपरहिट चलचित्र छक्कापञ्जा तिन की निर्देश दिपाश्री निरौला दमकका दर्शक संग

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/
घटस्थापनाको दिन देखी देशै भरका हलहरुमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र छक्का पञ्जा तिनकी निर्देशक दिपा श्री निरौलाले आज दमकका दर्शकहरु संग आफ्नो चलचित्र सफल भएको खुशी साट्नु भएको छ । प्रदर्शनको १२ औं दिनमा पनि दर्शकहरुको उत्तिकै साथ पाउँदा आफु निक्कै उत्साहित भएको निर्देशक निरौलाले बताउनु भयो । सुपरहिट चलचित्र छक्का पञ्जाको सिक्वेलको रुपमा निर्माण गरिएको चलचित्र छक्का पञ्जा तिन पछिल्लो समयमा प्रदर्शनमा आएका चलचित्रहरु मध्ये सर्वाधिक सफल बनेको छ । प्रदर्शनको १२ आंै दिनमा पनि दर्शकहरु संख्यामा कमि आएको छैन ।
दमकका दर्शकहरुलाई दशैंको सुभकामना संगै चलचित्र सफलताको खुशी साट्न आएको निर्देशक निरौलाले प्रतिक्रिया दिनुभयो । आफु सहित चलचित्रका पुरै टिमको मेहनतको परिणामनै आजको सफलता भएको भन्दै निर्देशक निरौलाले आगामी दिनमा यो भन्दा राम्रो काम गर्न चुनौति थपिएको बताउनु भयो । दर्शकशहरुले यो भन्दा अब्बल चलचित्र निर्माण गर्न आफुलाई जिम्मेवरी सुम्पिएको भन्दै निर्देशक निरौलाले नेपाली चलचत्रिका दर्शकहरुको मायाँ र सद्भावलाई साथमा राखेर आगामी दिनमा पनि काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...