Home / ताजा समाचार / ठेक्कामा लार्पावाही गर्नेलाई कारबाही गर्न कानुन ल्याइनेः मन्त्री हिक्मत कार्की

ठेक्कामा लार्पावाही गर्नेलाई कारबाही गर्न कानुन ल्याइनेः मन्त्री हिक्मत कार्की

सप्तरङ्गी एफ.एम. दमक /  ७  कात्तिक २०७५ 

नेपाली समाजमा लोपोन्मुख बाजा र नृत्य संरक्षणका लागि आज झापाको पुरानो बजार गौरादहमा आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सो कुरा बताउनु भएको हो ।

प्रथम ऐतिहासिक साँस्कृतिक मेला कार्यक्रममा प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले झापाको पुरानो बजार मध्ये पर्ने गौरादह बजारको विकासमा प्रदेश सरकारले १ करोड विनियोजन गरेको बताउनु भयो ।

दशैंको अन्तिम दिन कोजार्ग पूर्णिमामा समाजमा लोप हुन लागेका जाति र उनीहरुको साँस्कृतिक बाजा र नृत्यको संरक्षणका लागि कार्यक्रमको आयोजना गरिएको गौरादह नगरपालिकाले जानकारी दिएको छ ।

मन्त्री कार्कीले दशैं हिन्दुहरुको मात्र नभई सिंगो नेपाली समूदायको पर्व भएको भन्दै सवै मिलेर साँस्कृतिक सद्भाव र विकास गर्नु पर्ने बताउनुभयो 

x

Check Also

यातायात मजदुरद्वारा दमक ट्राफिकलाई दराज हस्तान्तरण

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २८/ नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक दमक नगर समितिले इलाका ...

झापाको कमल गाँउपालिका ५ चाँजुमा आगलागी हुँदा ३ लाख बढिको क्षती

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापाको कमल गाँउपालिका वडा नम्बर ५ स्थित चाँजुका तिलक बहादुर जोगीको ...

मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा आफ्नै दुई छोरी बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा ३९ बर्षिय बाबुले आफ्नै दुई छोरीलाई ...

झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा/छुट्टै दुर्घटनामा परि ३ जनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा÷छुट्टै दुर्घटनामा परि ३ ...

पार्टी एकिकरणले पुर्णता नपाउँदा असन्तुष्टी आउन थाल्यो : झलनाथ खनाल

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ पार्टी एकिकरणले पुर्णता नपाएकोले पार्टी भित्र असन्तुष्टता आउन थालेको पूर्व प्रधानमन्त्री ...