Home / ताजा समाचार / झापाको कमल गाउँपालिकालाई पूर्ण अर्ग्यानिक खाद्यान्न उत्पादक गाउँपालिका बनाईने

झापाको कमल गाउँपालिकालाई पूर्ण अर्ग्यानिक खाद्यान्न उत्पादक गाउँपालिका बनाईने

सप्तरङ्गी एफ.एम. दमक / कात्तिक ११ , २०७५

झापाको कमल गाउँपालिका २ स्थित आईपिएम कृषि सहकारी सस्थाले आज एक कार्यक्रमका विच आफुले उत्पादन गरेको प्रांगारिक मलको वितरण सुरु गरेको छ ।

आईपिएम प्रविधि अपनाऔं कृषि विकासमा टेवा पुर्याउ भन्ने नाराका साथ कमल गाउँपालिकाको आर्थिक सहयोगमा उत्पादन सुरु गरिएको प्रांगारिक मल आज गाउँपालिका भित्र रहेका कृषक समुह मार्फत वितरण सुरुगरिएको सस्थाले जनाएको छ ।

प्रदेश नम्वर एक मै एक मात्र प्रांगरिक मल उत्पादन गरी कृषक माझ विक्रि वितरण सुरुगर्ने आईपिएम कृषि सहकारी सस्था नै प्रहिलो भएको कारितास नेपालका कृषि प्रविधिक टंक कट्टेलले जानकारी दिनुभयो ।

आज एक कार्यक्रमका विच सहकारीले उत्पादन गरेको प्रांगारिक मल वितरण पछि प्रमुख अतिथी गाउँपालिका का उपाध्यक्ष बेणु सिवाकोटीले सरकारले नै कृषि लाई व्यवसायिक रुप अधि बढाउने निति अनुसार त्यसलाई सफल बनाउन कमल गाउँपालिका लागेको बताउनुभयो ।

प्रति किलो ४० रुपैयाका दरले विक्रिवितरण सुरुगरीएको मल प्रयोग संगै अब कमल गाउँपालिकलाई पुर्ण रुपमा आग्र्यनिक उत्पादन तर्फ लगिने गाउँपालिकाले जनाएको छ ।

x

Check Also

यातायात मजदुरद्वारा दमक ट्राफिकलाई दराज हस्तान्तरण

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २८/ नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक दमक नगर समितिले इलाका ...

झापाको कमल गाँउपालिका ५ चाँजुमा आगलागी हुँदा ३ लाख बढिको क्षती

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापाको कमल गाँउपालिका वडा नम्बर ५ स्थित चाँजुका तिलक बहादुर जोगीको ...

मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा आफ्नै दुई छोरी बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा ३९ बर्षिय बाबुले आफ्नै दुई छोरीलाई ...

झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा/छुट्टै दुर्घटनामा परि ३ जनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा÷छुट्टै दुर्घटनामा परि ३ ...

पार्टी एकिकरणले पुर्णता नपाउँदा असन्तुष्टी आउन थाल्यो : झलनाथ खनाल

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ पार्टी एकिकरणले पुर्णता नपाएकोले पार्टी भित्र असन्तुष्टता आउन थालेको पूर्व प्रधानमन्त्री ...