Home / कला/साहित्य / दमकमा बाल गायक मनिष लिम्बुको सहयोगार्थ सांगीतिक कार्यक्रम हुने

दमकमा बाल गायक मनिष लिम्बुको सहयोगार्थ सांगीतिक कार्यक्रम हुने

सप्तरङ्गी एफ.एम. दमक / कात्तिक ११ , २०७५

दमकमा बाल गायक मनिष लिम्बुको सहयोगार्थ सांगीतिक कार्यक्रम हुने भएको छ । कुरुम्बेली समाज सेवा संघको आयोजना र सहयोगी मनका हातहरुको सह आयोजनामा कार्यक्रम हुन लागेको हो ।

यहि कत्तिक २९ गते दमकको गोर्खा डिपार्टमेन्टल अगाडिको खालिभागमा बिशेष सांगीतिक कार्यक्रम हुने आयोजकले सप्तरंगी एफएमलाई जानकारी दिएको छ ।

कार्यक्रममा बाल गायक मनिष लिम्बुसंगै अर्का चर्चित बल गायक प्रेम परियार , प्रदेश लिम्बु , सुहांग लाओती लगायतका कलाकारहरुको पनि सांगीतिक प्रस्तुति रहने बताइएको छ ।

पाँचथरको क्रुरुम्बा घर भएका गायक लिम्बु युट्युब मार्फत चर्चामा आउनुभएको हो । कमजोर  आर्थिक अवस्थाका गायक लिम्बुलाई व्यक्ति तथा बिभिन्न संघ संस्थाहरुले आर्थिक सहयोग गर्दै आएका छन् ।

x

Check Also

यातायात मजदुरद्वारा दमक ट्राफिकलाई दराज हस्तान्तरण

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २८/ नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक दमक नगर समितिले इलाका ...

झापाको कमल गाँउपालिका ५ चाँजुमा आगलागी हुँदा ३ लाख बढिको क्षती

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापाको कमल गाँउपालिका वडा नम्बर ५ स्थित चाँजुका तिलक बहादुर जोगीको ...

मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा आफ्नै दुई छोरी बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा ३९ बर्षिय बाबुले आफ्नै दुई छोरीलाई ...

झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा/छुट्टै दुर्घटनामा परि ३ जनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा÷छुट्टै दुर्घटनामा परि ३ ...

पार्टी एकिकरणले पुर्णता नपाउँदा असन्तुष्टी आउन थाल्यो : झलनाथ खनाल

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ पार्टी एकिकरणले पुर्णता नपाएकोले पार्टी भित्र असन्तुष्टता आउन थालेको पूर्व प्रधानमन्त्री ...