Home / खेलकुद़़ / ग्रामिण पत्रकार मञ्च गाैरादह गाैरीगंजले नगर तथा गाउँपालिका स्तरिय चेस प्रतियोगिता गर्ने

ग्रामिण पत्रकार मञ्च गाैरादह गाैरीगंजले नगर तथा गाउँपालिका स्तरिय चेस प्रतियोगिता गर्ने

सप्तरंगी एफएम  / १२ कार्तिक २०७५ 

ग्रामिण पत्रकार मञ्च गाैरादह गाैरीगंजले कार्तिक २१ गते नगर तथा गाउँपालिका स्तरिय चेस प्रतियोगिता गर्ने भएकाे छ ।

मञ्चका अध्यक्ष बेनु अधिकारीकाे अध्यक्षतामा आइतबार  झापाकाे गाैरादहस्थित ग्वालडुब्बामा बसेकाे बैठकले शुभदिपावली तथा छठ पर्वकाे अवसरमा शुभकामना अादान प्रदान तथा चेस प्रतियोगिता गर्न लागेकाे हाे ।

मञ्चले संस्थाका सदस्य तथा पत्रकार सान नेपालकाे संंयाेजकत्वमा प्रचार प्रसार तथा अार्थिक समिति समेत गठन गरेकाे छ ।

चेस प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार, दाेस्राे हुनेलाई ३ हजार र तेस्राे हुनेलाई २ हजारसहित प्रमाणपत्रले पुरस्कृत गरिने  प्रचार प्रसार समितिका संयाेजक नेपालले बताउनुभयाे ।

 कार्यक्रम गाैरादह स्थित कृषि क्याम्पसमा हुने छ ।

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...