Home / ताजा समाचार / राष्ट्रियस्तरको एक प्रतियोगितामा सहभागि हुन झापा मोडलका विद्यार्थी राजधानी जाँदै

राष्ट्रियस्तरको एक प्रतियोगितामा सहभागि हुन झापा मोडलका विद्यार्थी राजधानी जाँदै

  • सप्तरङ्गी एफ.एम. दमक /कात्तिक १३, २०७५

  • दमकको झापा मोडल अंग्रेजी विद्यालय (जेम्स)का विद्यार्थीहरुको एक समूह राजधानीमा हुने राष्ट्रियस्तरको एक प्रतियोगितामा सहभागि हुने भएका छन् ।

  • हरेक वर्ष क्वेष्ट नेपालले आयोजना गर्दे आएको स्टुडेन्ट क्वालिटी सर्कल नामक राष्ट्रिय प्रतियोगितामा  ३ जना शिक्षकसहित १४ जना विद्यार्थीको टोली सहभागि हुने भएका छन् ।

  • कार्यक्रममा सहभागी हुने  बिद्यार्थि र शिक्षक सहितको टोली भोलि त्यसतर्फ प्रस्थान गर्दैछन् । प्रतियोगितामा कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरु सहभागि छन् ।

  • विद्यार्थीहरुले देशभरिका ५० वटा विद्यालयका विद्यार्थीहरुवीच हाजिरीजवाफ, हिज्जे, कोलाज ,कथा निर्माण, समूह छलफल, चित्रकला, केस स्टडी सहितका ८ वटा प्रतियोगितामा प्रतिष्पर्धा गर्ने छन् ।

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...