Home / ताजा समाचार / शहिद धर्मभक्त माध्यमिक विद्यालय कमलको स्वर्ण महोत्सव समारोह मनाउने भब्य तयारी

शहिद धर्मभक्त माध्यमिक विद्यालय कमलको स्वर्ण महोत्सव समारोह मनाउने भब्य तयारी

सप्तरङ्गी एफ.एम. दमक / कात्तिक १७  , २०७५

झापाको कमल गाउँपालीका वडा नम्बर ३ स्थित श्री शहिद धर्मभक्त माध्यमिक विद्यालयले आफ्नो स्वर्ण महोत्सव समारोह मनाउने तयारी धमाधम भैरहेको जनाएको छ ।

स्वर्ण महोत्सव समारोह मनाउनका गठित  विभिन्न उप समिती अन्तरगत आर्थिक समितिले शुक्रबारबाट आर्थिक संकलन लाई तिब्र बनाएको छ ।

स्वर्ण महोत्सव सम्पन्न गर्नका लागि  सबै समिती सक्रिय रुपमा लागी परेको मुल आयोजक समितीका संयोजक चक्र बहादुर गुरुङ्गले जानकारी दिनुभयो ।

विध्यालयले आगामी २०७५ साल माघ १६ देखि विभिन्न कार्यक्रम गरी सप्ताहाव्यापि रुपमा स्वर्ण महोत्सव समारोह मनाउन लागेको हो ।

बदलिदो समयको आवश्यकता पुरा गराउन बिद्यालयले  रोजगार मुलक प्रविधिक जन शक्ति तयार गर्नका लागि  शिक्षा मानविकी व्यवस्थापनका अतिरिक्त विज्ञान विषयका पठनपाठन भैरहेको छ भने आगामि शैक्षिक सत्र बाट सिभिल ईन्जिनीयरिङ विषय समेत पढाई सुरुगरिने अध्यक्ष गुरुङ्गले जानकारी दिनुभयो ।

x

Check Also

यातायात मजदुरद्वारा दमक ट्राफिकलाई दराज हस्तान्तरण

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २८/ नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक दमक नगर समितिले इलाका ...

झापाको कमल गाँउपालिका ५ चाँजुमा आगलागी हुँदा ३ लाख बढिको क्षती

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापाको कमल गाँउपालिका वडा नम्बर ५ स्थित चाँजुका तिलक बहादुर जोगीको ...

मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा आफ्नै दुई छोरी बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा ३९ बर्षिय बाबुले आफ्नै दुई छोरीलाई ...

झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा/छुट्टै दुर्घटनामा परि ३ जनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा÷छुट्टै दुर्घटनामा परि ३ ...

पार्टी एकिकरणले पुर्णता नपाउँदा असन्तुष्टी आउन थाल्यो : झलनाथ खनाल

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ पार्टी एकिकरणले पुर्णता नपाएकोले पार्टी भित्र असन्तुष्टता आउन थालेको पूर्व प्रधानमन्त्री ...