Home / खेलकुद़़ / गौरादहमा जारी भलिवल प्रतियोगीताको आजको खेलमा वडा नम्बर ७ र १ बिजयी

गौरादहमा जारी भलिवल प्रतियोगीताको आजको खेलमा वडा नम्बर ७ र १ बिजयी

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक १७/
झापाको गौरादह नगरपालिका ८ स्थित खेलकुद विकास समितिले आयोजना गरेको वार्ड स्तरीय भलिवल प्रतियोगिताको आज भएको खेलामा वार्ड नम्मर ७ र १ विजय भएका छन् । अरुणदय आधारभुत विद्यालयको खेल मैदानमा आजसंचालन गरिएको खेलमा वार्ड नं १ ले वार्ड नं २ लाई २५– २२ र २५– १९को सोझो सेटमा पराजित गरेको थियो । दोस्रो खेलमा वार्ड नं ४ अनुपस्थित रहेपछि वार्ड नं ७ वाक ओभरबाट विजयी भएको छ । भोलि वार्ड नं ७ र ३ तथा वार्ड नं १ र ८ बीच सेमी फाईनल खेल हुने आयोजक समितिका अध्यक्ष लुकाप्रसाद राजवंशीले जानकारी दिनु भयो ।

x

Check Also

यातायात मजदुरद्वारा दमक ट्राफिकलाई दराज हस्तान्तरण

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २८/ नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक दमक नगर समितिले इलाका ...

झापाको कमल गाँउपालिका ५ चाँजुमा आगलागी हुँदा ३ लाख बढिको क्षती

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापाको कमल गाँउपालिका वडा नम्बर ५ स्थित चाँजुका तिलक बहादुर जोगीको ...

मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा आफ्नै दुई छोरी बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा ३९ बर्षिय बाबुले आफ्नै दुई छोरीलाई ...

झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा/छुट्टै दुर्घटनामा परि ३ जनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा÷छुट्टै दुर्घटनामा परि ३ ...

पार्टी एकिकरणले पुर्णता नपाउँदा असन्तुष्टी आउन थाल्यो : झलनाथ खनाल

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ पार्टी एकिकरणले पुर्णता नपाएकोले पार्टी भित्र असन्तुष्टता आउन थालेको पूर्व प्रधानमन्त्री ...