Home / कला/साहित्य / संस्कार, संस्कृतिको संरक्षण र संबद्र्धन गर्न कांग्रेस दमक नगरको देउसी

संस्कार, संस्कृतिको संरक्षण र संबद्र्धन गर्न कांग्रेस दमक नगरको देउसी

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक १७/
नेपाली कांग्रेस दमक नगर समितिले संस्कार र संस्कृतिको संरक्षण र संबद्र्धन गर्न भन्दै आज देखी देउसी कार्यक्रम सुरु गरेको छ । परम्परागत देउसी भैलो भन्दा पनि पछिल्लो समय आधुनिक गितहरुमा नाचगान गर्ने क्रम बढेको भन्दै कांग्रेस नगर समितीले परम्परागत रुपमा मादल बजाउँदै देउसी खेलेको पार्टिका नगर सभापती रोशन विष्टले जाानकारी दिनुभयो ।
आज बिहान वडा नम्बर १ को हल्लार चौकबाट सुरु गरिएको देउसी कार्यक्रमलाई कांग्रेस केन्द्रिय सदस्य भिष्मराज आङदेम्बेले सुभारम्भ गर्नु भएको थियो ।
आज वडा नम्बर १ देखी ४ सम्मका बिभिन्न गाउँमा पुगेर देउसी खेलीएको कांग्रेस दमक नगर सचिव युवराज खनाल सागरले जानकारी दिनुभयो । पाँच दिन सम्ममा नगरका सबै वडाहरुमा देउसी खेल्ने कार्यक्रम रहेको उहाँले बताउनु भयो ।

x

Check Also

यातायात मजदुरद्वारा दमक ट्राफिकलाई दराज हस्तान्तरण

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २८/ नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक दमक नगर समितिले इलाका ...

झापाको कमल गाँउपालिका ५ चाँजुमा आगलागी हुँदा ३ लाख बढिको क्षती

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापाको कमल गाँउपालिका वडा नम्बर ५ स्थित चाँजुका तिलक बहादुर जोगीको ...

मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा आफ्नै दुई छोरी बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा ३९ बर्षिय बाबुले आफ्नै दुई छोरीलाई ...

झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा/छुट्टै दुर्घटनामा परि ३ जनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा÷छुट्टै दुर्घटनामा परि ३ ...

पार्टी एकिकरणले पुर्णता नपाउँदा असन्तुष्टी आउन थाल्यो : झलनाथ खनाल

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ पार्टी एकिकरणले पुर्णता नपाएकोले पार्टी भित्र असन्तुष्टता आउन थालेको पूर्व प्रधानमन्त्री ...