Home / कला/साहित्य / संघिय प्रेस फोरम झापाको शुभकामना आदान प्रदान कार्यक्रम

संघिय प्रेस फोरम झापाको शुभकामना आदान प्रदान कार्यक्रम

सप्तरङ्गी एफ.एम. दमक कात्तिक २१ , २०७५

संघिय प्रेस फोरम झापाले आज शुभकामना आदन प्रदान कार्यक्रम गरेको छ ।

शुभ दिपाली, छठ, चासोक तङनाम लगायतका पर्वहरुको सुभकामना आदन प्रदान गरिएको हो ।

फोरमका जिल्ला अध्यक्ष देशराज नेम्माङको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि संघिय समाजवादी फोरमका राजनितिक समिति सदस्य प्रविण चाम्लीङले छठ पिछाडी सरकारले संबिधान संसोधनको प्रक्रिया अघि बढाउने बताउनु भयो ।

आफुहरुको पार्टि संग भएको सहमति अनुसार सरकारले संबिधान संसोधनको प्रक्रिया अघि नबढाए आफ्नो पार्टि सरकारबाट बाहिरिने पनि उहाँले चेतावनी दिनुभयो ।

कार्यक्रममा संघिय समाजवादी फोरमका केन्द्रिय सदस्य हरिदेवी राई, प्रदेश समिति सदस्य धिरेन सुब्बा लओती, प्रेस युनियन जिल्ला उपाध्यक्ष गिरिराज भट्टराई, पत्रकार महासंघ प्रदेश सदस्य बिमल लामीछाने, प्रेस सेन्टरका जिल्ला अध्यक्ष टिकाराम उप्रेती, पत्रकार मञ्च दमक अध्यक्ष मनकुमार गदाल लगायतले सुभकामना मन्तव्य राख्नुभएको थियो ।

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...