Home / ट्रेन्डिङ्ग / कमलका बाढी पिडितलाई घर हस्तान्तरण

कमलका बाढी पिडितलाई घर हस्तान्तरण

सप्तरङ्गी एफ.एम. दमक/मंशिर ८/
झापाको कमल गाउँपालिका २ स्थित नयाँ वस्तिका वाढिपिडित लाई आज घर हस्तान्तरण गरीएको छ ।
२०७४ सालको बाढी बाट पिडित परिवार लाई आज एक कार्यक्रमका विच प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्रि हिक्मत कार्किले घर हस्तान्तरण गर्नुभएको हो ।
घर हस्तान्तरपछि बोल्दै कार्किले बाढी कहिले आउछ र विपदमा लागौं मन्ने चिन्तनको अन्य हुन आवश्यक भएको बताउनु भयो । बाढि भन्दा पहिले नै जोखिम क्षेत्रलाई कसरी सुरक्षित गर्ने विषयमा प्रदेश मा छलफल भै रहेको कार्किले बताउनु भयो ।
कमल गाउँपालिका का उपाध्यक्ष बेनु सिवाकोटिले कमल खोलाको स्थाई रुपमा बाढी नियन्त्रण हनुदा अझै पनि यस क्षेत्रका जनताले ढुक्क भएर बस्न सक्ने अवस्था नरएकोले यसका लागी प्रदेश सरकारको सहयोग आवश्यक रहेको बताउनु भयो ।
विस्थापित हरुको घर निर्माणमा क्यारितास नेपाल, अभियान नेपाल र कमल गाउँपालिका लगायत विभिन्न संघ सस्थाको सहयोगमा १२ जना पिढित परिवार लाई घर निर्माण को कार्य सकेर आज हस्तान्तरण गरीएको हो ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...