Home / ट्रेन्डिङ्ग / झापामा सौर्य उर्जाबाट व्यवसायीक विद्युत उत्पादन गरिने

झापामा सौर्य उर्जाबाट व्यवसायीक विद्युत उत्पादन गरिने

सप्तरङ्गी एफ.एम. दमक/मंशिर ९/
झापामा सौर्य उर्जाबाट व्यवसायीक रुपमा बिधुत उत्पादन गरिने भएको छ । सोलार ईनर्जि बाट १० मेघावाट सम्म बिद्युत उत्पादन गर्ने लक्ष लिएर झापा ईनर्जि लिमिटेड प्रा. लि. दर्ता गरिएको झापा क्षेत्र नम्बर ३ का प्रदेश सभा सदस्य बसन्त बानियाँले जानकारी दिनुभयो । काठमाडौं लगायत देश–बिदेशमा रहेका झापाका सांसद, पुर्व सांसद, ब्यवसायि र समाजिक अगुवाहरुको उपस्थितिमा हिँजो मंशिर ८ गते काठमाण्डौमा भएको एक भेलाले रामचन्द्र अर्यालको संयोजकत्वमा १३ सदस्यीय एक समिति समेत गठन गरेको छ । समितिको हिँजै बसेको पहिलो बैठकमा १ करोड ३० लाख बराबरको शेयर पुजि जम्मा हुने अंक सहितको प्रतिबद्धता प्राप्त भएको पनि प्रदेशसभा सदस्य बानियाँले जाकारी दिनुभयो ।
छलफलमा सहभागीहरुलाई झापा क्षेत्र नम्बर ४ का संघिय संसद सदस्य एल.पि. साँवाले सौर्य उर्जा कम्पनीको बारेर बस्तिृत जानकारी दिनुभएको थियो । आगामी मंसिर २५ गतेसम्ममा २५५ कम्पनीको खातामा रकम जम्मा हुने भएको पनि प्रदेश सभा सदस्य बानियाँले जानकारी दिनुभयो ।

x

Check Also

श्रमजिवि पत्रकारको न्युनतम पारिश्रमिकको बिषयमा झापामा छलफल

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ श्रमजिवि पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा आज झापाको बिर्तामोडमा अन्तत्र्रिmया ...

झापामा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ ७० औं विश्व मानवअधिकार दिवसको अवसरमा आज झापाको बिर्तामोडमा जिल्ला स्तरिय ...

झापको पाडाजुंगीमा स्कुलबसले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाँउपालिका–५ स्थित पाडाजुंगी सडक खण्डमा आज ...

स्वास्थ्य सेवामा फड्को मार्दै चुलाचुली

सप्तरंगी एफएम / २३ मंसिर २०७५  / रोमन लामिछाने चुलाचुलीस्थित स्वास्थ्य चौकीको २४ घण्टे प्रसूति ...

नेविसंघ झापाको जिल्ला अधिवेसन आगामी पुष ११ गते हुने

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २३/ नेपाली कांगे्रसको भात्री संगठन नेपाल बिद्यार्थि संघ झापाको १३ औं जिल्ला ...