Home / ट्रेन्डिङ्ग / पुस्तक तथा स्टेशनरी व्यवसायी संघ झापाको नयाँ नेतृत्व चयन

पुस्तक तथा स्टेशनरी व्यवसायी संघ झापाको नयाँ नेतृत्व चयन

सप्तरङ्गी एफ.एम. दमक/मंशिर ११/
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ झापाको नयाँ नेतृत्व चयन भएको छ । आज कन्काई नगरपालिकामा सम्पन्न चौथो जिल्ला अधिबेशनले देशबन्धु ढुंगेलको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।
गठित जिल्ला समितिको उपाध्यक्ष भगिरथ राई (जिवन), सचिवमा युवराज विवस, सहसचिवमा सुमन खनाल र कोषाध्यक्षमा गोपाल बुढाथोकी चुनिएका छन् । समितिको सदस्यहरुमा खगेन्द्र सुवेदी, रविन बराल,भूपाल कार्की, खिलबहादुर घिमीरे, धर्मेन्द्र घिमीरे, चेतन ढुंगाना, राम सिञ्जाली, विवेक थापा क्षेत्री र केसी श्रेष्ठ चयन भएको नवनिर्वाचित सचिव विवसले जानकारी दिनुभयो । जिल्लामा तीनसय बढी पुस्तक तथा स्टेशनरी व्यवसायी रहेको अनुमान संघको छ ।

x

Check Also

श्रमजिवि पत्रकारको न्युनतम पारिश्रमिकको बिषयमा झापामा छलफल

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ श्रमजिवि पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा आज झापाको बिर्तामोडमा अन्तत्र्रिmया ...

झापामा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ ७० औं विश्व मानवअधिकार दिवसको अवसरमा आज झापाको बिर्तामोडमा जिल्ला स्तरिय ...

झापको पाडाजुंगीमा स्कुलबसले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाँउपालिका–५ स्थित पाडाजुंगी सडक खण्डमा आज ...

स्वास्थ्य सेवामा फड्को मार्दै चुलाचुली

सप्तरंगी एफएम / २३ मंसिर २०७५  / रोमन लामिछाने चुलाचुलीस्थित स्वास्थ्य चौकीको २४ घण्टे प्रसूति ...

नेविसंघ झापाको जिल्ला अधिवेसन आगामी पुष ११ गते हुने

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २३/ नेपाली कांगे्रसको भात्री संगठन नेपाल बिद्यार्थि संघ झापाको १३ औं जिल्ला ...