Home / ट्रेन्डिङ्ग / नेपाल महिला संघद्वारा महिला हिंसा बिरुद्धको कार्यक्रम सम्पन्न

नेपाल महिला संघद्वारा महिला हिंसा बिरुद्धको कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १५/
माहिला हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत नेपाल महिला संघ झाप क्षेत्रीय समितिले अन्तक्र्रिया कर्याक्रम सम्पन्न गरेको छ । संघिय संसद सदस्य महेन्द्रा कुमारी लिम्बुको प्रमुख आतिथ्यतामा नेपाली कांग्रेस क्षेत्रीय समितीको कार्यालय दमकमा आज भएको कार्यक्रमका वक्ताहरुले महिला हिंसा अन्त्य गर्न महिला संगै पुरुषको पनि साथ रहनु पर्नेमा जोड दिएका छन् । महिला संघ दमक नगर उप सभापती होमा आचार्यले स्वागत गर्नु भएको कार्यक्रममा कांग्रेस, जिल्ला सदस्य मेनुका बुढाथोकी, क्षेत्रीय सभापती ढुण्डी भण्डारी, महिला संघ दमक नगर सभापती मन्दरा पौडेल, महिला संघ कमल गाउँपालीका संयोजक दिपा गौतम लगायतले महिला वर्तमान सरकारलेनै महिला हिंसाका आरोपीहरुलाई संरक्षण गरिरहेको आरोप लगाउनु भयो ।
महिला संघ क्षेत्रीय सभापती रेगिना भट्टराई प्रसाईंको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

x

Check Also

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...

भेरी नदीमा यात्रुबाहक बस खस्दा चार जनाको मृत्यु

   सप्तरंगी एफएम /२ फागुन २०७५ जाजरकोट – बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको ...