Home / ट्रेन्डिङ्ग / महिला हिँसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत दमकमा अन्तर्क्रिया सम्पन्न

महिला हिँसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत दमकमा अन्तर्क्रिया सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १७/
महिला हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत आज दमकमा बिमिन्न संस्थाहरुको सहकार्यमा कार्यक्रम गरिएको छ । राष्ट्रिय महिला अधिकार मञ्च, जनचेतना महिला बिकाश समुह र उज्यालो नेपालको सहकार्यमा महिला हिंसा बिरुद्धको अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रिय महिला अधिकार मञ्चकी केन्द्रिय सदस्य तथा जनचेतना महिला बिकाश समुहकी अध्यक्ष मन्धरा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा दमक नगर उप प्रमुख गिता अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा दमक नगर उप प्रमुख अधिकारी, राष्ट्रिय महिला अधिकार मञ्चकी झापा जिल्ला अध्यक्ष पवित्रा कोईराला, दमक नगर समन्वय समिति सदस्य मिना प्याकुरेल, जिल्ला समन्वय समिति सदस्य शुसिला अधिकारी, श्रीजनसिल महिला समुहकी अध्यक्ष कृष्णदेवी खतिवडा लगायतले महिला अधिकारको बारेमा बोल्नु भएको थियो ।
वक्ताहरुले महिला हिंसा अन्त्यको लागी पुरुषहरुको सहकार्य आवस्यक रहेकोमा जोड दिएका थिए । प्रत्येक महिला शिक्षीत हुनुका साथै परिवारमा महिला हिंसाको सचतना पु¥याउन सके मात्रै महिला हिँसा कम हुने वक्ताहरुले बताएका थिए ।

x

Check Also

श्रमजिवि पत्रकारको न्युनतम पारिश्रमिकको बिषयमा झापामा छलफल

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ श्रमजिवि पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा आज झापाको बिर्तामोडमा अन्तत्र्रिmया ...

झापामा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ ७० औं विश्व मानवअधिकार दिवसको अवसरमा आज झापाको बिर्तामोडमा जिल्ला स्तरिय ...

झापको पाडाजुंगीमा स्कुलबसले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाँउपालिका–५ स्थित पाडाजुंगी सडक खण्डमा आज ...

स्वास्थ्य सेवामा फड्को मार्दै चुलाचुली

सप्तरंगी एफएम / २३ मंसिर २०७५  / रोमन लामिछाने चुलाचुलीस्थित स्वास्थ्य चौकीको २४ घण्टे प्रसूति ...

नेविसंघ झापाको जिल्ला अधिवेसन आगामी पुष ११ गते हुने

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २३/ नेपाली कांगे्रसको भात्री संगठन नेपाल बिद्यार्थि संघ झापाको १३ औं जिल्ला ...