Home / अपराध / घुस लिने प्रहरी निलम्बनमा

घुस लिने प्रहरी निलम्बनमा

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १८/
एक व्यक्तिसँग घुस लिएको आरोप लागेका एक प्रहरी अधिक्रितलाई जिल्ला प्रहरी कार्यालय झापाले निलम्बन गरेको छ । प्रहरी चौकी चारआलीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) उत्तमकुमार कार्की निलम्बनमा परेका छन् । ८ हजार रुपैयाँ धरौटीमा रिहा भएका मेचीनगर १३ का यादव भट्टराईसँग १५ हजार रकम लिएका झापामा कार्कीलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कार्कीलाई हिँजो निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षकको अध्यक्षतामा समिति गठन गरिएर घटनाको बिषयमा अनुसन्धान भैरहेको उहाँले बताउनु भयो ।

x

Check Also

दमकमा आगामी माघ १८ गते बृहत सांगितिक कार्यक्रम हुँदै

सप्तरङ्गी एफ.एम. दमक/माघ ६/दमकमा आगामी माघ १८ गते बृहत सांगितिक कार्यक्रम हुने भएको छ । ...

सडक नबनेपछि दमक ५ स्थित दीपिनी टोल बासीहरुद्धारा रकम फिर्ताको माग

सप्तरङ्गी एफ.एम. दमक/माघ ४/समयमै वाटो निर्माण नभएपछि दमक ५ स्थित दीपिनी मार्गका उपभोक्ताहरुले आफनो रकम ...

बालुबथान कृषि सहकारी संस्थाद्वारा अन्तरक्रिया तथा छलफल

सप्तरंगी एफएम दमक / ०३ माघ २०७५ गौरादह वार्ड नम्बर ५ मा रहेको बालुबथान कृषि ...

उर्लाबारीका वडाध्यक्षले बिक्री गरे अनुदानको बीउ, किसान भन्छन्– पैसा कहाँ गयो ?

सप्तरङ्गी एफ.एम. दमक/माघ १/ उर्लाबारी नगरपालिकाले वडा नं.८ र ९ का लागि दिएको अनुदानको मकैको ...

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...