Home / ट्रेन्डिङ्ग / झापामा सौर्य उर्जाबाट व्यवसायीक रुपमा बिधुत उत्पादन गर्न गगन पुरीको सम्योजकत्वमा दमक स्तरिय समिति गठन

झापामा सौर्य उर्जाबाट व्यवसायीक रुपमा बिधुत उत्पादन गर्न गगन पुरीको सम्योजकत्वमा दमक स्तरिय समिति गठन

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १८/
झापामा सौर्य उर्जाबाट व्यवसायीक रुपमा बिधुत उत्पादन गर्नको लागी प्रक्रिया सुरु गरिएको छ । सोलार ईनर्जि बाट १० मेघावाट सम्म बिद्युत उत्पादन गर्ने लक्षका साथ स्थापना गरिएको झापा ईनर्जि लिमिटेड प्रा. लि. को जिल्ला भरी छलफल अघि बढाईएको झापा क्षेत्र नम्बर ३ का प्रदेश सभा सदस्य बसन्त बानियाँले जानकारी दिनुभयो । यसै क्रममा आज दमक क्षेत्रका ब्यवसायि र समाजिक अगुवाहरुको एक भेलाले गगन पुरीको सम्योजकत्वमा १३ सदस्सीय एक नगर स्तरिय समिति गठन गरेको छ ।
समितिको सह सम्योजकमा राजेन्द्र ढकाल रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा रुद्र कार्की, याम जि श्रेष्ठ, ईस्वर नेपाल, गोपाल गुरागाईं, युवराज घिमिरे, अजय अग्रवाल, द्रोण श्रेष्ठ, ज्ञानु पौडेल, राम रिमाल, राजेन्द्र ढकाल र तेज प्रसाद तिवारी रहनु भएको छ ।
समितिले यस क्षेत्रबाट कम्पनीमा शेयर रकम जम्मा गर्ने बिषयमा छलफल चलाउने बताईएको छ ।

x

Check Also

श्रमजिवि पत्रकारको न्युनतम पारिश्रमिकको बिषयमा झापामा छलफल

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ श्रमजिवि पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा आज झापाको बिर्तामोडमा अन्तत्र्रिmया ...

झापामा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ ७० औं विश्व मानवअधिकार दिवसको अवसरमा आज झापाको बिर्तामोडमा जिल्ला स्तरिय ...

झापको पाडाजुंगीमा स्कुलबसले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाँउपालिका–५ स्थित पाडाजुंगी सडक खण्डमा आज ...

स्वास्थ्य सेवामा फड्को मार्दै चुलाचुली

सप्तरंगी एफएम / २३ मंसिर २०७५  / रोमन लामिछाने चुलाचुलीस्थित स्वास्थ्य चौकीको २४ घण्टे प्रसूति ...

नेविसंघ झापाको जिल्ला अधिवेसन आगामी पुष ११ गते हुने

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २३/ नेपाली कांगे्रसको भात्री संगठन नेपाल बिद्यार्थि संघ झापाको १३ औं जिल्ला ...