Home / ट्रेन्डिङ्ग / अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको अभियान अन्तर्गत कमल गाउपालीकामा र्याली

अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको अभियान अन्तर्गत कमल गाउपालीकामा र्याली

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २१/
अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको अभियान अन्तर्गत आज झापाको कमल गाउपालीकामा कार्यक्रम गरिएको छ । कमल गाउँपालीका ३ स्थित केर्खा बजारमा महिला हरुले महिला अधिकार सहितका प्ले कार्ड लिएर बजार परिक्रमा गरेका छन् ।
स्थानिय उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा भएको कार्यक्रममा लैंगिक हिंसा र दुव्र्यवहार छैन हामी लाई स्वकार, लैंगिक हिंसा अन्त्यकालागी कोहि पनि नछुटौं, महिला हिंसा विरुद्धका १६ दिने अभियान सफल पारौं, विध्यालय र कार्यलय स्थल सुरक्षित होस, छोरा छेरी बराबरी जस्ता नारा लेखिएका प्लेकार्ड सहित निश्किएको ¥याली केर्खा बजार पुगेर कोण सभामा परिणत भएको थियो ।
उद्यमशिल महिला जागरण केन्द्रका अध्यक्ष शान्ता दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी कमल गाउँपालिका का अध्यक्ष मेलुका काफ्लेले महिला हिंसा विरुद्धका १६ दिने अभियानका बारेमा बोल्नु भएको थियो ।

x

Check Also

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...

भेरी नदीमा यात्रुबाहक बस खस्दा चार जनाको मृत्यु

   सप्तरंगी एफएम /२ फागुन २०७५ जाजरकोट – बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको ...