Home / अपराध / इटहरीमा बिहिबार साँझ बिष्कुट अड्किएर ६ बर्षीया बालिकाको मृत्यु

इटहरीमा बिहिबार साँझ बिष्कुट अड्किएर ६ बर्षीया बालिकाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २१/
सुनसरीको इटहरी उप–महानगरपालिका ४ मा हिँजो बिहिबार साँझ बिष्कुट अड्किएर ६ बर्षीया बालिकाको मृत्यु भएको छ । साँझ पौने ८ बजेको समयमा सोही स्थान बस्ने संजिब चौलागाईकी छोरी श्रुती चौलागाईले बिस्कुट खाने क्रममा घाँटीमा अड्किएको थियो । घाँटीमा बिष्कुट अड्किए पछि बालिकालाई तत्काल उपचारको लागि स्थानीय बिदान्त मेडिकल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

x

Check Also

श्रमजिवि पत्रकारको न्युनतम पारिश्रमिकको बिषयमा झापामा छलफल

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ श्रमजिवि पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा आज झापाको बिर्तामोडमा अन्तत्र्रिmया ...

झापामा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ ७० औं विश्व मानवअधिकार दिवसको अवसरमा आज झापाको बिर्तामोडमा जिल्ला स्तरिय ...

झापको पाडाजुंगीमा स्कुलबसले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाँउपालिका–५ स्थित पाडाजुंगी सडक खण्डमा आज ...

स्वास्थ्य सेवामा फड्को मार्दै चुलाचुली

सप्तरंगी एफएम / २३ मंसिर २०७५  / रोमन लामिछाने चुलाचुलीस्थित स्वास्थ्य चौकीको २४ घण्टे प्रसूति ...

नेविसंघ झापाको जिल्ला अधिवेसन आगामी पुष ११ गते हुने

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २३/ नेपाली कांगे्रसको भात्री संगठन नेपाल बिद्यार्थि संघ झापाको १३ औं जिल्ला ...