Home / ट्रेन्डिङ्ग / कमल गाउँपालीका बाँसबारिमा स्वास्थ्य शिबिर सम्पन्न

कमल गाउँपालीका बाँसबारिमा स्वास्थ्य शिबिर सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २१/
झापाको कमल गाउँपालिका वडा नम्वर १ स्थित बाँसवारि आधारभुत विध्यालयमा आज एक दिने निशुल्क स्वस्थ्य शिविर सम्पन्न भएको छ ।
वर्क फर नेपालको आयोजना तथा हेल्पिङ्ग हेण्ड फर रिलिफ एण्ड डेभलोपमेन्ट अर्थिक सहयोग मा सम्पन्न शिविरको व्यवस्थापन कमल गाउँपालिका वडा नम्बर १ को वडा कार्यलयले गरेको थियो । त्यसैगरी शिबिरमा आम्दा नेपालको प्रविधिक सहयोग रहेको थियो ।
कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेको स्वस्थ्य परिक्षण गरेर शिविरको उद्घाटन गरीएको थियो । यस क्षेत्रका जनाता स्वस्थ्य सेवा पाउन बाट बन्चित रहेको पाईएकोले यहि ठाउँलाई छनौट गरेर शिविर सन्चलन गरीएको वर्क फर नेपालका अध्यक्ष तिलोचन अधिकारीले जानकारी दिनुभयो ।

x

Check Also

श्रमजिवि पत्रकारको न्युनतम पारिश्रमिकको बिषयमा झापामा छलफल

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ श्रमजिवि पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा आज झापाको बिर्तामोडमा अन्तत्र्रिmया ...

झापामा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ ७० औं विश्व मानवअधिकार दिवसको अवसरमा आज झापाको बिर्तामोडमा जिल्ला स्तरिय ...

झापको पाडाजुंगीमा स्कुलबसले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाँउपालिका–५ स्थित पाडाजुंगी सडक खण्डमा आज ...

स्वास्थ्य सेवामा फड्को मार्दै चुलाचुली

सप्तरंगी एफएम / २३ मंसिर २०७५  / रोमन लामिछाने चुलाचुलीस्थित स्वास्थ्य चौकीको २४ घण्टे प्रसूति ...

नेविसंघ झापाको जिल्ला अधिवेसन आगामी पुष ११ गते हुने

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २३/ नेपाली कांगे्रसको भात्री संगठन नेपाल बिद्यार्थि संघ झापाको १३ औं जिल्ला ...