Home / ट्रेन्डिङ्ग / दमक ट्राफिकद्वारा सचेतना कार्याक्रम

दमक ट्राफिकद्वारा सचेतना कार्याक्रम

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २१/
ईलाका ट्राफिक प्रहरी कार्यालय दमकले जिल्ला रेडक्रस झापा संगको सहकार्यमा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला झापाको आयोजनामा भैरहको ट्राफिक सप्ताह कार्यक्रम अन्गर्तत ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको ईलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख दधिराम दाहालले जानकारी दिनुभयो । अभियान अन्तर्गत आज दमकको मुख्य चौकमा ट्राफिक सचेतना लेखिएका ब्यानरहरु राखिएको उहाँले बताउनु भयो ।
ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत बिद्यार्थिहरुलाई ट्राफिक नियम सम्बन्धि जानकारी गराउने, ट्राफिक नियम लेखिएका पोष्टर पम्प्लेट बितरण लगायतका कार्यक्रम सञ्चालन गरिएको दाहालले बताउनु भयो ।

x

Check Also

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...

भेरी नदीमा यात्रुबाहक बस खस्दा चार जनाको मृत्यु

   सप्तरंगी एफएम /२ फागुन २०७५ जाजरकोट – बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको ...