Home / ट्रेन्डिङ्ग / एसिएन लाइफ इन्स्योरेन्सद्वारा मोरंगको पथरीमा उप–शाखा सञ्चालन

एसिएन लाइफ इन्स्योरेन्सद्वारा मोरंगको पथरीमा उप–शाखा सञ्चालन

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २५/
एसिएन लाइफ इन्स्योरेन्स कम्पनिले मोरंगको पथरीमा उप–शाखा सञ्चालन सुरु गरेको छ । हिँजो एक कार्यक्रमका बिच पथरी सनिश्चरे नगरपालिका का प्रमुख दिलिप कुमार राइले सो उप–शाखा कार्यलय को उद्घाटन गर्नु भएको हो । एसियन लाईफ ईन्स्योरेन्सका पथरी उप–शाखा प्रमुख रमेश प्रधानको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख अतिथी राइ ले इन्स्योरेन्सको उप–शाखा पथरीमा सञ्चालन हुनु नगरबासीको लागी खुसीको कुरा भएको बताउनु भयो । उहाँले सुरक्षित भविस्यको लागी जिवन बिमा अतिनै आवस्यक रहेको बताउनु भयो । कार्यक्रममा मा एसिएन लाइफ दमक शाखा प्रबन्धक सान्तिराम निरौलाले २०८० सम्ममा हरेक स्थानिए तहमा एक कार्यलय स्थापना गर्ने गरी कम्पनी अघि बढको योजना सुनाउनु भयो । उहाँले सबै नागरिकहरुलाई बिमा सेवामा सहभागी हुन पनि जोड दिनु भयो । दमक साखा का जुनियर अधिकृत सरोज भन्डारिले सन्चालन गरेको कार्यक्रम मा बेलबारी उप–शाखा प्रमुख श्याम पोखरेलले स्वागत मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा बिभिन्न बैंक तथा बित्तीय सस्था प्रमुख र प्रतिनिधि, वडा अध्यक्षहरु, ब्यवसाही, उध्योगी, प्रहरी, कम्पनी का बिजनेस म्यानेजरहरु लगायत स्थानिए बासिहरुको बाक्लो उपस्थिति रहेको थियो

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...