Home / अपराध / झापाको कमल गाउँपालीका ५ पाडाजुंगीमा आज भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु

झापाको कमल गाउँपालीका ५ पाडाजुंगीमा आज भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २८/
झापाको कमल गाउँपालीका वडा नम्बर ५ पाडाजुंगीमा आज दिउँसो भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । आज दिउँसो पौने २ बजे तिर कमल ५ पाडाजुंगी चौक पश्चिम पट्टि पुर्व बाट पश्चिम आउँदै गरेको मे १० प ७६२७ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा साईकल यात्री सोहि ठाउँका ५० बर्षिय ईन्द्रबहादुर बुढाथोकीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ ।
दुर्घटनामा परि मोटरसाईकल चालक नाम थर खुल्न नसकेका एक युवाको चिन्ता जनक अवस्थामा मोरंगको नोबेल अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...