Home / ट्रेन्डिङ्ग / नेविसंघ झापाको अधिवेसनको तयारी पुरा

नेविसंघ झापाको अधिवेसनको तयारी पुरा

सप्तरङ्गी एफ.एम. दमक/पुष ९/

नेपाली कांग्रेसको भत्री संगठन नेपाल बिद्यार्थि संघ झापा जिल्ला समितिको आगामी ११ गते हुने १३औं अधिवेसनको सम्पुर्ण तयारी पुरा भएको छ । पर्सि ११ गते बिर्तामोडमा हुने संघको अधिवेसनको सम्पुर्ण तयारी पुरा भएको नेविसंघ झापाका सभापती रोशन विष्टले जानकारी दिनुभयो । जिल्ला अधिवेसनको लगी जिल्लाका १५ वटै स्थानिय तह र शैक्षिक संस्थाहरुबाट प्रतिनिधि छनौट गरिसकेको उहाँले जानकारी दिनुभयो ।

अधिवेसनको लागी भोली बाट निर्वाचन कार्यक्रम सुरु गरिने निर्वाचन समिति सम्योजक यज्ञलक्ष्मि चौलागाईंले जानकारी दिनुभयो । भोली निर्वाचन प्रतिनिधिको नामावली प्रकाशन गर्ने पनि उहाँले जानकारी दिनुभयो ।

आगामी दुई बर्से कार्यकालको लागी संघको जिल्ला सभापतीमा राजेन्द्र उपे्रती, भवानी काफ्ले र भुपेन्द्र थेवेले दावी गर्नु भएको छ । नेतृत्वका आकांक्षिहरु विच सहमती गराई सर्वसम्मत नेतृत्व चयनको प्रयास हुने संघका वर्तमान सभापती रोशन विष्टले जानकारी दिनुभयो ।

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...