Home / अपराध / मोरङको उर्लाबारीमा अहिले साँझ एक घरमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

मोरङको उर्लाबारीमा अहिले साँझ एक घरमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/पुष ९/
मोरङ उर्लाबारी ७ स्कूलडाडामा अहिले साँझ आगलागी हुँदा एक जनाको जलेर ज्यान गएको छ । अहिले साँझ सवा ६ बजे तिर स्थानिय राम ब. थापाको घरमा आगो लाग्दा घर धनी थापाकी ४५ बर्षिय बुहारी रीना थापाको जलेर मृत्यु भएको उद्योग बाणिज्य संघ उर्लाबारीका पुर्व अध्यक्ष चन्द्रबहादुर भट्टराई (भरत) ले जानकारी दिनुभयो । फुसको छाना भएको घरमा आगो लाग्दा घर जलेर पुर्ण रुपमा नष्ट भएको उहाँले जानकारी दिनुभयो । घरमा आगो सल्कीना साथ ग्याँस ट्याङकी बिष्पोट भएका कारण घर भित्र रहेकी रिनालाई उद्धार गर्न नसकिएको उहाँले जानकारी दिनुभयो ।

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...